असोज ०६, २०८१, आइतबार
               

२० वटा अस्पतालबाट काेराेना परीक्षण

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या थप हुन थालेपछि नेपाल सरकारले काेराेना परीक्षणकाे दायरा बृद्धि गरेकाे छ । 

आइतबारदेखि काठमाडौंमा एक काेरोना परीक्षण गर्न एक मेसिन जडान गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार थप भएकाे काेराेना परीक्षण अस्पतालसँगै देशभर २० वटा अस्पतालबाट परीक्षण  सुरु गरिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि