मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
क्वारेन्टाइनमा भोकभोकै बस्न बाध्य
नेपाल फ्ल्यास
जेठ १०, २०७७
महाेत्तरी ।महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाइनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरूको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरूका लागि तातो...
नेपालमा १ लाख ३२ हजार बढीकाे काेराेना परीक्षण
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा काेराेना त्राससँगै संक्रमितकाे सँख्या बढ्न थालेपछि परीक्षण गर्नेकाेसँख्या पनि बढ्न थालेकाे छ । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टाभित्र मात्र ३ हजार ४९४ जनाकाे पिसिआर विधिबाट काेराेना परीक्षण गरिएकाे छ । हालसम्मप्रयोगशाला परीक्षण विधिबाट४५हजार ९५७...
चैते धानमा रोग देखिपछि किसान चिन्तित
नेपाल फ्ल्यास
जेठ १०, २०७७
पूर्वी चितवनको खैरहनी नगरपालिकामा हर्दिनाथ जातको धानमा पेनिकल ब्लाइट नामक रोगको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित बनेका छन् । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यका अनुसार नगरको वडा नम्वर ६ र ७ मा यो रोगले चैत धान बालीमा...
भरुवा बन्दुक र घोरलको छाला बरामद
नेपाल फ्ल्यास
जेठ १०, २०७७
डोल्पा। डोल्पाको शेफोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा...
उपकुलपति र रजिस्ट्रार नियुक्त गर्न माग
रासस
जेठ १०, २०७७
काठमाडाैं ।पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले उपकुलपति र रजिस्ट्रार नियुक्त गर्न माग गरेको छ । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न संघले माग गरेको हो । विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेको भन्दै सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा...
हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १०, २०७७
खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति उन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर...
वडाध्यक्ष फरार, वडा सचिव थुनामा
रासस
जेठ १०, २०७७
बर्दघाटसुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता...
शुक्लागण्डकी हप्ताको चार दिन मात्रै खुल्ने
नेपाल फ्ल्यास
जेठ १०, २०७७
शुक्लागण्डकी नगरपालिकाले खाद्यान्न तथा तरकारी पसल हप्ताको चार दिन मात्रै खोल्न पाउने निर्णय गरेको छ । नगरपालिकाले आइतबार, सोमबार, बिहीबार र शुक्रबार बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खोल्न दिने निर्णय गरेको हो । नगरप्रवक्ता खिमबहादुर कुमालका...
आज देशभर वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ...
जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ १०, २०७७
तौलिहवा । कपिलवस्तुमा शनिबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कपिलबस्तुलगायत विविन्न जिल्लामा शनिबार ३२ संक्रमित थपिएका छन् । कपिलवस्तुमा शनिबार थपिएका आठ जना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना...
सर्वोच्चको पहिलो महिला न्यायाधीशको निधन
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को निधन भएको छ । शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षीया सिंहको निधन भएको हो । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् । नेपाल बार एसोसिएसनका...
मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
जेठ १०, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव,...
नरैनापुरका फरार कोरोना संक्रमित पक्राउ
रासस
जेठ १०, २०७७
राँझा । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक कोरोना संक्रमितलाई प्रहरीले आज पक्राउ गरेको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराति फरार भएका एक जनालाई आज बिहान ३...
बंगलादेशको आसपासमा चक्रवात कमजोर
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको...
कोरोना सङ्क्रमणको पहिचानका लागि थप सहयोग गराउन तालीम
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले क्लिनिक इञ्चार्जका लागि केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक आइडन्टिफिकेसन सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आज तालीम दिइएको हो । विश्वभरि फैलिएको कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण देखिएपछि...
आइतबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं ।सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकलेआइतबार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। शुक्रबारगृह मन्त्रालयलेविज्ञप्ति जारी गर्दैगृह मन्त्रालयले आइतबारसार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ ।
बिहीबारकाे तुलनामा दाेब्बरले थपियो काेराेना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । बिहीबारकाे तुलनामा शुक्रबार नेपालका काेराेना संक्रमित दाेब्बरले बृद्धि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीकारकाे तुलनामा शुक्रबारकाे तथ्यांक झण्डै दोब्बरले बढेकाे हाे । बुधबार दिनभरि२९ जनामा संक्रमण देखिएको थियाे । शुक्रबार भने५९ जनामा कोरोना संक्रमण देखिएकाे...
नयाँ पिसिआर मेशिन ल्याइयो
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
सप्तरी ।राजविराज र जनकपुरधामका लागि प्रदेश नं २ सरकारले किनेका दुई नयाँ मेशिन आज आएका छन् । जनकपुरधाममा रहेको पिसिआर मेशिनले पटकपटक धोका दिएपछि तेस्रो पटक नयाँ मेशिन आएको हो भने राजविराजका लागि पहिलोपटक मेशिन आएको हो । पिसिआर मेशिन...
काेराेना संक्रमितकाे संख्या ५१६ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । नेपालमाकाेराेना संक्रमितकाे संख्या५१६ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ ९ जना थप भएका हुन् । मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर र सप्तकरीका एक/एक जना थप भएका छन् । साथै बाराका ६ जना पुरुषमा काेराेना संक्रमण...
कालोबजारी गरेको भन्दै हार्डवेयर गोदाम सिल
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
लहान । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले आज सिरहाको गोलबजार नगरपालिका४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै...
«
1
...
301
...
602
603
604
605
606
607
608
609
610
...
671
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय