मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
झगडा मिलाएर फर्किएका प्रहरी इञ्चार्जको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको...
हत्या अभियोगमा नाबालक पुर्पक्षका लागि थुनामा
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
दमौली । तनहुँको भानु नगरपालिका१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले गुरुङको हत्यामा संलग्न भएको अभियोगमा भानु नगरपालिका५ बस्ने राजु...
भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.४ रेक्टरको भूकम्प गएको जनाएको छ । आज बिहान करिब ८ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं...
सङ्क्रमितको उपचारको तयारी गर्न निर्देशन
रासस
जेठ ०८, २०७७
आठबीस नगरपालिका१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल यहाँ आइपुगेका छन् । मन्त्री रावलसहित स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रीता भण्डारी जोशीको टोली बुधबार यहाँ आई जिल्ला स्वास्थ्य कार्यालयमा...
धनकुटा, झापा, र सुनसरीमा थप १७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
धनकुटा झापा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा...
सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । घुस काण्डमा सिँचाई कार्यालयका डिभिजन प्रमुख पक्राउ परेका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई अख्तियारले पक्राउ गरेको हो ।...
कपिलवस्तुमा आरडीटी मात्रै गरेर घर पठाइयो
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
कपिलवस्तुमा आरडीटी नेगेटिभ आएकाहरुमध्येकतिपयलाई घर पठाएको छ । महाराजगञ्ज नगरपालिकाले क्वारेन्टाइनमा बसेका मध्ये ८० जनाको भने र्यापिड डाइग्नोस्टिक टेष्ट गरेको थियो।जसमा ४ जनाको पोजेटिभ र ७६ जनाको नेगेटिभ आएको छ । आरडीटी नेगेटिभ आएकाहरुलाई घर पठाइएको बताउँदै महाराजगञ्ज नगरपालिकाका प्रमुख...
पूर्वअधिकृतसँग रहेको अकुत सम्पत्तिमाथि अख्तियारको मुद्दा दायर
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
नेपाल सरकारका एक अवकाशप्राप्त अधिकृतले जागिरको ३७ वर्षमा करिब १८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेका छन् । गत वर्षसम्म टोखा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ऋषिराम अर्यालले यसरी अस्वाभाविक सम्पत्ति जोडेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीविरुद्ध आयोगले...
नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार नेपाली
रासस
जेठ ०८, २०७७
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार बुधबार भारतबाट...
सुर्तीजन्य पदार्थको कर बढाउन सुझाव
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले संयुक्तरुपमा आज भर्चुअल पत्रकार सम्मेलन...
नेपालमा फेरि थपिए ७ जना संक्रमित, कुल संख्या ४३४
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालमा आजै बुधबार फेरि ७ जना संक्रमित थपिएका छन् । यसअघि आजै २५ जनामा काेराेना संक्रमण पुष्टि भएको थियो । योसहित आज एकै दिन ३२ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक झापामा ५, सुनसरी र धनकुटामा एक एक...
१६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो । यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय,...
सर्पले डसेर मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
कपिलबस्तु । कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए । उनका अनुसार राति...
ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल
रासस
जेठ ०७, २०७७
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशर्त अनुदानतर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको...
१ लाख १० हजार बढीकाे परीक्षण
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टाभित्र पिसिआर विधिबाट २ हजार ४८८ जनाकाे काेराेना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार हालसम्म३५ हजार ४९४ जनाकाे पिसिआर विधिबाटपरीक्षण गरिएकाे हाे । साथै आरडिटी प्रणालीबाट ७५ हजार...
'कोरोना परीक्षणको शुल्क तोकिएकै छैन, १५ हजार हल्ला मात्रै हो'
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । 'कोरोना भाइरस (कोभिड१९) परीक्षण गर्न चाहने सर्वसाधारणले निजी संस्थामा गएर सशुल्क परीक्षण गर्न सक्ने' भनेर सरकारले मंगलबार निर्णय गर्यो । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकले 'आरटीपीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य...
एकैदिन ३ बालबालिकालाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालमा बुधबारमात्र ३ जना बालबालिककासहित २५ जना थप काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ३, ४ र ६ वर्षका बालबालिकामा एकैदिन काेराेना संक्रमण देखिएकाे हाे । मन्त्रालयका अनुसार बुधबारकाअनुसार कपिलबस्तुमा एकैदिन ३ बालबालिकासहित...
कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
कोभिड१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि सामग्री, मल र...
कोरोना संक्रमितकाे संख्या ४२७ पुग्यो, बुधबार २५ जना थप
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालमा २५ जना काेराेना संक्रमित थप भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप २५ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३,बाँकेमा ६, धनकुटामा...
यही हो नयाँ नक्सामा समेटिएको आफ्नै भूमि (तस्विरसहित)
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । सरकारले आज लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार...
«
1
...
303
...
605
606
607
608
609
610
611
612
613
...
673
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय