जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते
रासस
जेठ ०६, २०७७
चितवन । पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाईं,...
बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसार्ने आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको आरोपमा जिल्लाको सायल गाउँपालिकाको से१झ ३३४ नंको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको हो । एम्बुलेन्समा चालकसहित पाँचजना...
माछा चोरेको भन्दै भएको झडपमा एक प्रहरीसहित पाँच घाइते
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँचजना घाइते भएका छन् । भरतपुर महानगरपालिका१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगार्इं, २३ वर्षीय दीपेन्द्र बजगाईं र...
कैलालीमा माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु, ४ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान जानकी गाउँपालिका१ भुर्सा बस्ने साहानु चौधरीका २१ वर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो । कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु...
बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा शिल गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय...
कोरोना संक्रमितको संख्या ३ सय ९० पुग्यो
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ३ सय ९० पुगेको छ । मंगलबार झापाका ९, कपिलवस्तुका ४ र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३ सय ९० पुगेको हो । सोमबार साँझसम्म संक्रमितको संख्या ३ सय...
चीनबाट सेनाले ल्यायो १८.८ टन स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौं ल्याएको हो । स्वास्थ्य सामग्री...
गुल्मीका संक्रमितको कस्तो छ स्वास्थ्य ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति
रासस
जेठ ०६, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, विभिन्न समाचारमाध्यममा...
लोकसेवा आयोगद्वारा सबै विज्ञापनका परीक्षा स्थगित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय...
अम्पुनले नेपालमा पनि प्रभाव पार्ने, वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारदेखि पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुईतीन...
कोरोना संक्रमित देखिएपछि गाउँपालिका नै 'सिल'
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
गुल्मी । गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द (सिल) गरिएको छ । संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा गाउँपालिकाले अर्को...
१० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न...
नरैनापुर अनिश्चितकालका लागि 'सिल'
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
बाँके । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण...
छोरीले गरिन् बुबाको हत्या
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
इलाम । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने...
यो पनि हाे कोरोनाको लक्षण
एजेन्सी
जेठ ०६, २०७७
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन ।...
काठमाडौंमा बिहानै वर्षा, यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । अहिले (मंगलबार बिहान) देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली र बाँकी भूभागमा...
खोटाङका एक युवक कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
खोटाङ । खोटाङमा एक युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका७ का एकयुवकमा कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले नेपाल फ्लासलाई बताए । नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य...
गौरीफण्टा नाकाबाट ७५८ नेपाली भित्रिए
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं ।नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२...
कानूनी बाधा फुकाउने निर्णय आइतबार सुनाइने
रासस
जेठ ०५, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी...
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
गुल्मीका कोरोना भाइरस संक्रमितकाे अवस्था गम्भीर रहेकाे स्राेतले जनाएकाे छ ।रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उनकाे उपचार भइरहेकाे छ । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम...
«
1
...
304
...
607
608
609
610
611
612
613
614
615
...
674
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय