जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
गुल्मी ।उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएको हो...
स्वास्थ्यकर्मी दुर्व्यवहार प्रकरण : किन गए स्थानीय युवा चेकजाँचमा ?
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं भित्रिने मूख्य नाका नागढुंगामा स्थानीय युवाका समूहबाट स्वास्थ्यकर्मी डा. नारायण कार्की दुर्व्यवहारमा परे । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीलाई स्थानीय उत्तम कार्कीलगायतका समूहले अभद्र व्यवहार गरेका थिए । गत शुक्रवार बिहान कार्कीसहितका व्यक्तिले नागढुंगा नाकामा स्वास्थ्यकर्मीलाई...
क्वारेन्टाइनमै किरिया
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
बैतडी ।हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना...
काेराेना संक्रमितकाे संख्या ३५७ पुग्यो, आज मात्र ६२ जना थप
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । बाँकेमा आज साेमबार मात्र थप ४७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । नेपालमा आज सोमबार अपरान्ह ५३ जना र बिहान ९ जना गरी ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हो ।...
धनुषामा हतियारसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
धनुषा । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...
लकडाउनको आज ५६ औँ दिन, अत्यावश्यकबाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज (सोमबार) ५६ दिन पुगेको छ । अरुदिनजस्तै अत्यावश्यकबाहेक सबै सेवा बन्द छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ ।गत साता सरकारले आर्थिक जीवनमा असर परेको...
सङ्कटका सारथि, नर्स अभिरुचि
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनका कारण नेपाल पनि मानवीय सङ्कटमा छ । एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । यस्तैमा, महासङ्कटको...
'हात धोएर घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ’
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । धनगढी उपमहानगरपालिका१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भन], हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ । घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर...
बारामा फेरि भेटियो पैसा, बाटोमा फालिएको नोटले स्थानीय आतंकित
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
बारामा पैसा भेटिएको २४ घण्टा बित्न नपाउँदै फेरि बेवारिसे नोट फेला परेको छ । तर यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ । बच्चाहरुले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका९ स्थित भलदुसवा टोलमा...
सेनाका उच्च अधिकृतलाई कोभिड–१९ सरेको आशंका
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ तनाव बढेको छ । चिकित्सकबाट कोरोना संक्रमण भएका नेपाली सेनाका वरिष्ठ अधिकृतका सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। आफ्ना...
भक्तपुरमा २९ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेसिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले...
लिपुलेकमा प्रत्येक डेढ किलोमिटर दूरीमा नेपाली सशस्त्र प्रहरीको पोस्ट, चौबीसै घण्टा ड्युटी
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपालभारत सीमामा १ हजार २ सय १३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशको सीमा सिल भएको अवस्थामा घूसपैठ हुनसक्ने भन्दै लकडाउनकै अवधिमा सो संख्यामा अस्थायी...
कोरोनासँगै मौसमबाट पनि सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने...
तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो...
सुरक्षाकर्मीलाई कोरोना, चारै वटा सुरक्षा निकायले बढाए सतर्कता
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कार्यस्थलमा खटिएका सुरक्षाकर्मीलाई सङ्क्रमण बढेपछि चारै वटा सुरक्षा निकायले सतर्कता बढाएका छन् । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाइएको हो । सामूहिक रूपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च...
काेराेना संक्रमितको संख्या २९५ पुग्यो, आज मात्र १४ जना थप
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।आइतबार पुन: ३जनामा कोरोना संक्रमणपुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । धनकुटाकी३४ वर्षीय महिला. विराटनगरकी २९ वर्षीया महिलारविराटनगरकै३६ वर्षका पुरुषमा कोरोना देखिएकोप्रदेश १ सरकारले आधिकारिक रुपमा जानकारी दिएको छ । तीन...
बन्दाबन्दीको समय थप हुने
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा...
सांसद अपहरण प्रकरण : अपहरण पुष्टि नभएको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई दुई सांसद र पूर्वप्रहरी महानिरीक्षकले काठमाडौं ल्याएको घटनालाई अपहरण भन्न नमिल्ने प्रहरीले निष्कर्ष निकालेको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले सांसद...
श्रममन्त्री यादव अस्पतालमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । मन्त्री यादव स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन् । मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका...
भारतीय नागरिकलाई सिन्धुपाल्चोक फर्काइयो
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरूलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ...
«
1
...
304
...
608
609
610
611
612
613
614
615
616
...
674
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय