असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हात्तीको आक्रमणमा वृद्धको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
भद्रपुर । कचनकबल गाउँपालिका७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ । आज दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। हात्तीले आक्रमण गरेको...
सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
विराटनगर ।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताए। उनले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था...
दाङमा थप दुई हजार क्वारेन्टिन निर्माण गरिँदै
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । रोजगारीका लागि बाहिर गएका नागरिक फर्किन थालेपछि यहाँ थप दुई हजार क्वारेन्टिन निर्माण गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण फैलिँदै जाँदा भारतबाट नेपाली घर फर्कने क्रमसँगै जोखिम बढेपछि दश पालिकामा थप क्वारेन्टिन...
अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं ।धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हाे । ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र...
चोरीमा संलग्न ६ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपाल प्रहरीले चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज...
मलाई कोरोना लागेकाे छ भन्दै लकडाउन उल्लघंन गर्नेहरूबाट प्रहरी हैरान !
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७७
कठमाडौं । केही दिनअघि चावहिलबाट चक्रपथतर्फ मोटरसाइकल चलाउँदै आएका एक युवकलाई ट्राफिक प्रहरीले रोके । महानगरीय ट्राफिक कार्यालय चक्रपथका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वमा टोली खटिएको थियो । ट्राफिकले इसारा गर्नासाथ मोटरसाइकल चालकले आदेश पालना गर्दै भौतिक दुरी कायम...
नेपाली सेनाले झिकाएका स्वास्थ्य सामग्री राजधानी भित्रिँदै
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ । खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रबार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो । किटनाशक औषधि छर्केर १४...
नीति तथा कार्यक्रममा शिक्षा : ‘सकारात्मक तर अपर्याप्त’
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित अनलाइन शिक्षा प्रदानलगायतका व्यवस्था सकारात्मक भए पनि कोरोना महामारीबाट पार्ने प्रभावका सन्दर्भमा अपर्याप्त भएको ठानिएको छ । कोरोना भाइरसबाट समाजका सबै क्षेत्र प्रभावित भइरहेका बेला उक्त नीति तथा कार्यक्रमले विद्युतीय शिक्षण...
विराटनगरमा १५ पत्रकारको स्वाब संकलन
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका १५ जना पत्रकारमा कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको छ । विराटनगरमा शनिबार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन् । कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ...
अत्यावश्यक बाहेकलाई नाकामा रोकियो, एक जिल्लाबाट अर्को जिल्ला जान रोक
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेपछि कडाइ गराइएकाे लकडाउनका कारण जिल्ला भित्रिने सबै सवारी साधन नाकामै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट विगतमा दिइएको एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सबै गाडीको पास रद्द भएपछि सवारीहरू नाकामै रोकिएका हुन्...
गुगलले आफ्नो नक्सामा किन हटायो नेपालबाट सगरमाथा ?
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । केही दिन अघि मात्र चीनको सरकारी सञ्चार माध्यमले सगरमाथामा चीनमा पर्ने भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्यो । जनस्तरबाट व्यापक विरोध भएपछि उक्त सञ्चारमाध्यम (चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क) ले आफ्नो गल्ती सच्याउन वाध्य भएको थियो।...
सर्लाहीकी संक्रमित युवती काठमाडौंमा बस्थिन्
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
कोरोना संक्रमण पुष्टि भएकी सर्लाहीकी १८ वर्षीया युवतीको बसोवास काठमाडौंमै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना संक्रमित ६ जनाको सूचीमा सर्लाहीको रामनगर गाउँपालिका४ ठेगाना भएकी १८ वर्षीया ती युवती काठमाडौंमा बस्ने गर्थिन्। उनी १२...
सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल 'सिल'
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युपछि अहिले अस्पताल 'सिल' गरिएको छ। उक्त महिला ९ दिनको सुत्केरी भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, महिलाको कोरोना परीक्षण रिपोर्ट...
कोरोनासँगै डेङ्गुको डर
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
कोरोनाले आतंकित पारिरहेको बेलामा जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने हुँदा सर्वसाधारण त्रसित छन् । डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका८ की २३ वर्षीया...
सडक किनारमा फलफूल लगाइने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
सरकारले सडक तथा राजमार्गका किनारमा सार्वजनिक वन क्षेत्र, नदी उकास र उपयोगविहीन सार्वजनिक जमिनमा फलफूल र अन्य बोटबिरुवा रोप्ने भएको छ । सार्वजनिक जग्गालाई खाली नराख्ने नीति लिँदै सरकारले सम्पूर्ण खाली जमिनमा पर्याप्त फलफूल र बोटबिरुवा रोप्ने नीति लिएको हो...
काठमाडौंका अस्पतालमा १३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् । टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालले जानकारी...
‘अनेसास महिला पुरस्कार’ स्रष्टा पाठकलाई
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो...
मानव धर्म सेवा समितिले चार हजारलाई निःशुल्क भोजन गरायो
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले लकडाउनका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ । मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क भोजन वितरण सुरु गरेको आश्रमकी...
गागामा सशस्त्रको गुल्म तयारी
रासस
जेठ ०३, २०७७
नारायण ढुङ्गाना, दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी...
मृग मारेको आरोपमा सातजना पक्राउ
रासस
जेठ ०३, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका...
«
1
...
305
...
610
611
612
613
614
615
616
617
618
...
675
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय