असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खाजा घरमा काम दिई जबर्जस्ती यौन व्यवशायमा लगाउने सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ कास्की । पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन् । पोखरा महानगरपालिका-९ जाल्पारोडमा खाजा घर सञ्चालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३४ वर्षीय केशव भुजेललाई...
नेकपामा विवाद बढ्दा भूतप्रेतहरू सल्बलाउन थाले : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरू सल्बलाउन थालेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, भूतप्रेतहरूले पोखरा र झापातिर कतै जुलुस...
भरुवा बन्दुकसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
नुवाकोट । विदुर नगरपालिका-८ पिडालूबारी जङ्गलबाट २ नाल भरुवा बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुद सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट मेघाङ गाउँपालिका-३ गोगने बस्ने २७ वर्षीय रविन तामाङ, २८ वर्षीय...
अबैध ३० क्विन्टल अलैचीसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
सिरहाको कर्जन्हा नगरपालिका३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको...
३९४ औँ हप्तामा बागमती सफाइ महाअभियान
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
बागमती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो । पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर...
पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौंमहानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो । महानगरपालिकाका...
लकडाउनको आठ महिनापछि सुरु भयो पर्वतीय उडान
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी...
बलात्कार आरोपित १४ वर्षीय बालकलाई ६ महिना कैद
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि...
काठमाडौंमा आज यस वर्षकै बढी चिसो महसुस
रासस
मंसिर १३, २०७७
काठमाडौंमा आज यस वर्षकै बढी चिसो भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५...
गोली हानी अमृताको हत्या गरेर फरार पाँच जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २६ गते माधव नारायण नगरपालिका-५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको थियो । राति घरमै आमासँग सुतिरहेको अवस्थामा अमृताको टाउकोमा...
जगदम्बा स्टिलको भट्टी पड्किँदा चार जना घाइते, एकको अवस्था गम्भीर
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका२ सिमरास्थित जगदम्बा स्टिल प्रालिको फलाम गलाउने भट्टी पड्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सर्लाहीको सक्रौल गाउँपालिका६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भीर घाइते भएका हुन् ।...
कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार...
दशरथचन्द नगरपालिकामा लकडाउन, विवाहमा १० जना मात्रै सहभागी
रासस
मंसिर १३, २०७७
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय...
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
रासस
मंसिर १३, २०७७
मान्म । कालीकोटको पलाँता गाउँपालिकाबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पलाँता गाउँपालिका-७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् शुक्रबार बेलुका उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि उनी स्थानीय...
प्रहरी हुँ भन्दै ठगी गर्ने एक पक्राउ
रासस
मंसिर १३, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले 'प्रहरी हुँ' भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका३ तातोपानी...
जन्ती बोकेको जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानकारीअनुसार गम्भीर घाइते एक जनाको पनि मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८...
बालिकालाई दूधभात खुवाएर यौन दुर्व्यवहार गरेको अभियोगमा वृद्ध पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
सप्तरी । बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका५ लोहजारा ७६ वर्षीय लक्ष्मी महतो रहेका छन् । महतोमाथि स्थानीय ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले...
युवतीलाई यौन सम्बन्ध राख्न लगाउने खाजा घर सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
पोखरा । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नो खाजा घरमा खाजा खान आउने पुरुषहरुसँग पैसा लिएर (खाजा घरमा) काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्कमा सम्लग्न गराउने गरेको आरोपमा कास्की...
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति बुढानिलकण्ठबाट पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नगर प्रहरीमा जागिर लगाइने प्रलोभन देखाएर पैसा असुल्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेका छन् । नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै उनले...
कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
भारतीय सेनामा कार्यरत एक नेपाली युवाको जम्मु-कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ । दाङको तुलसीपुर-९ बेलुवा घर भएका ३० वर्षीय प्रेमबहादुर खत्रीको पाकिस्तानी पक्षले चलाएको गोली लागेर मृत्यु भएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । उनी भारतीय सेनाको नायक पदमा...
«
1
...
151
...
301
302
303
304
305
306
307
308
309
...
521
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय