बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल प्रहरीको एआइजीमा पोख्रेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उनलाई एआइजीमा सिफारिश गरेको हो । सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआइजीकाे एक दरबन्दी थप गर्ने...
कृषि विकास बैंक लुट्ने संगठित अपराधमा संलग्न एक फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
अनाधिकृत रुपमा बैंकबाट रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार प्रतिवादी पक्राउ काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय...
१३ हजार घुस लिने प्रहरीविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको...
९ वर्षीया बालिका बलात्कृत
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कैलाली । मोहन्याल गाउँपालिकाकी९ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार भएकाे २ महिनापछि मात्र घटना सार्वजनिक भएकाे प्रहरीले जनाएकाे छ । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई प्रहरीलेपक्राउ गरेको छ ।...
पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शिव नारायणले रुपन्देही...
न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् । संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले...
नक्कली नोटसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कञ्चनपुर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्नेे मेसिनसहित...
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज (सोमबार) भएको कार्यसमिति भित्रको निर्वाचनमा उनका प्रतिद्धन्द्धी डीबी बस्नेतलाई ११ मतले हराएर ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित हुन सफल भएका छन् । महासंघका केन्द्रीय सदस्य...
पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
पोखरा ।पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९.४५ बजे उपचारकै...
राजतन्त्र पुनर्स्थापनाको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं।सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आमजनसमुदायलाई आग्रह गरेको छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ । यसप्रति सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक प्रणाली, लोकतन्त्र, कानुनी शासनविरुद्ध जनतालाई भड्काउने...
अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अछामबाट धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला...
पाँच दिनदेखि बेपत्ता युवकको झाडीमा भेटियो शव
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
विराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी२ मा रहेको शुभलक्ष्मी...
सरकारले एकैपटक ३९६ पालिकामा सरुवा रोग अस्पतालको शिलान्यास गर्ने
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दे छ। पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो...
जाडोमा सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
ताप्लेजुङ । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो । यहाँका स्थानीयवासी जाडोको मुख्य समय मङ्सिर, पुस र माघसम्म तल्लो...
कात्तिक १८ गतेदेखि हराएका वृद्धको शव भेटियो
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा वृद्धको शव भेटिएका छन् । ८७ वर्षीय वृद्ध तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका१ को तीनखोल्से पाखामा केही दिनअघिनै मृत्यु भएको शव सडेगलेको अवस्थामा आइतबार साँझ भेटिएको नुवाकोट प्रहरीले जनाएको...
नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
ढुङ्गा प्रहार गरी सल्यानमा ६६ वर्षीय वृद्धको हत्या
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । ढुङ्गा प्रहार गरी सल्यानमा एक युवकले एक ६६ वर्षीय वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसा। बन्गाड कुपिण्डे नगरपालिका५ राउचे निवासी २८ वर्षीय शेरबहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गाबहादुर बादीको ढुङ्गा प्रहार गरी हत्या...
नक्कली नोटसहित एक युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कञ्चनपुर । नक्कली नोटसहित भीमदत्त नगरपालिका१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । स्थानीय पसलमा सामान...
ट्रकको ठक्करबाट प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका१ चम्फापुर नजीक ट्रकको ठक्करबाट मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से १ क १४०६ नंको ट्रकले विपरीत दिशाबाट...
चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं ।चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने...
«
1
...
150
...
299
300
301
302
303
304
305
306
307
...
520
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय