असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
२ महिनापछि सुदूरपश्चिममा कोरोनाबाट हुने मृत्युदर शून्य
नेपाल फ्ल्यास
जेठ २५, २०७८
गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार...
बर्दिबासमा दाजुभाइ मृत फेला
नेपाल फ्ल्यास
जेठ २५, २०७८
महोत्तरीको बर्दिबास नगरपालिका३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार...
सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारको कारण देखाऊ आदेश
नेपाल फ्ल्यास
जेठ २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलेनिर्वाचन घोषणा गरिसकेपछि गरेकाे मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारकाे...
साल्ट ट्रेडिङको छुट बिहान मात्र
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य...
काठमाडौं महानगरको राहत र सहुलियत योजना
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताए। कोभिड१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा...
पिकअप दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७८
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ६ टाहारी नजिकै अनियन्त्रित भई आज...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् न्यायाधीश...
बौद्धमा बोराभित्र शव फेला
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका...
पाँचथरमा आगलागी हुँदा तीन घाइते
नेपाल फ्ल्यास
जेठ २५, २०७८
गएराति भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस...
बौद्धमा एक बोराभित्र शव भेटियो, अनुसन्धानमा कुकुर
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । बौद्धस्थित टाउनप्लानिङमा एक बोराभित्र शव फेला परेको छ । मंगलबार (आज) बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक...
नक्कली उद्योग सञ्चालन गरेर स्यानिटाइजर उत्पादन, एक पक्राउ
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । काठमाडौंको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका...
हावाहुरीले घरको छानो उडाएपछि एक दर्जन परिवारको बिचल्ली
नेपाल फ्ल्यास
जेठ २५, २०७८
तनहुँ । जिल्लाको शुक्लागण्डकी९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको...
घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २५, २०७८
दमौली । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी...
आज बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराइका जिल्लाहरुमा मौसम सामान्य बदली भइ गर्मीको महसुस गरिएको छ । साथै उच्च हिमाली...
अनलाइनबाट सामान खरिद-बिक्री र होम डेलिभरी नरोक्न आदेश
नेपाल फ्ल्यास
जेठ २४, २०७८
सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिद बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड पलना गर्दै अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी...
माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । माओवादीले एन ९५ मास्क एक...
सर्लाहीका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत
नेपाल फ्ल्यास
जेठ २४, २०७८
स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भए पनि सर्लाहीका अधिकांश क्रसर उद्योगले आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्छ । शिक्षण संस्था,...
गैरराउटेलाई राउटे बस्तीमा प्रवेश निषेध
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।राउटे बस्तीमा गैरराउटेलाईप्रवेश गर्नमा प्रतिबन्ध लागइएको छ। राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा गैरराउटेलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसारबस्तीमा हाल २२ जना प्रहरी खटाइएको छ । त्यस्तै जिल्ला...
आजको संवैधानिक इजलास स्थगित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध जारी संबैधानिक सुनुवाई आजका लागि स्थगित भएकाे छ । गत जेठ १८गतेदेखि हेर्दाहेर्दैमा रहेकाे संबैधानिक इजलासकाे पुनर्गठन आइतबार भएपनि विषयमा प्रवेश गर्न पाएका थिएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको इजलास स्थगित गरेका हुन् । प्रधानन्यायाधीश जबरा बिरामी...
"हात नभए पनि केही हुँदैन"
नेपाल फ्ल्यास
जेठ २४, २०७८
विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन् । आफूले रमाइलोका लागि सुरुमा टिकटक बनाएकाे बताउने उनले आफ्नो टिकटकबाट अरूलाई हौसला एवं प्रेरणा मिलेकामा खुशी व्यक्त गरिन् । घिमिरेले पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी हुन्...
«
1
...
73
...
146
147
148
149
150
151
152
153
154
...
443
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय