बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज २ हजार ५२ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १६, २०७८
पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । आज २०...
दूध उत्पादक किसानलाई ७९ लाख अनुदान वितरण
नेपाल फ्ल्यास
भदौ १६, २०७८
स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९...
५ महिनापछि हट्यो काठमाडौंकाे लकडाउन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैटकले लकडाउन हटाउने निर्णय गरेकाे हाे । प्रशासनले शैक्षिक संस्थाहरु...
करेन्ट लागेर बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सप्तरीको डाक्नेश्वरी नगरपालिका१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु...
सभामुख सापकोटाविरूद्धको मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटकपटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र...
इराकमा १२ नेपालीको हत्या भएको आज १७ वर्ष पूरा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ। रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो। इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो। सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालोदिनका रुपमा...
‘चामे जान काम पर्छ, पुल छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र...
पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १६, २०७८
रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,...
पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अर्घाखाँची । पाणिनी गाउँपालिका७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका...
तुइन प्रकरणमा एसएसबीको उपस्थिति रहेको निष्कर्ष
नेपाल फ्ल्यास
भदौ १५, २०७८
दार्चुलाको व्यास गाउँपालिका२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले...
बालबालिकालाई नियमित खोप दिन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
भदौ १५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको...
२४७ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
एक वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा उक्त सङ्ख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक...
बालिकालाई बलात्कार गरेकाे अभियोगमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
उदयपुरमाबालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका २ लेखगाउँका ३२ वर्षीय राकेश राई र त्रियुगा नगरपालिका १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो...
बितेका पाँच दिनमा १५ ले ज्यान गुमाए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी)मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको जानकारी दिए। उनकाअनुसार...
एकैदिन ८ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
नेपाल फ्ल्यास
भदौ १५, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ८ लाखभन्दा बढीले कोरोनाविरुद्धकाे खोप लगाएका छन् ।अहिले प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप दिइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
देशभर १ हजार ६६४ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । सो अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् ।मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु...
आफ्नै शरीरमा आगो लगाएर आत्महत्या
नेपाल फ्ल्यास
भदौ १५, २०७८
ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका-७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव...
काठमाडौंमा थुप्रिएको फोहर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग !
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । काठमाडौंउपत्यकामा थुप्रिएको फोहर भोलि (बुधबार) देखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुखविद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलि देखि फोहर उठाउने निर्णय गरेको हो । लामो समय फोहर...
क्याम्पस संचालनको माग गर्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो
नेपाल फ्ल्यास
भदौ १५, २०७८
नुवाकोट । कक्षा संचालनको माग गर्दैनुवाकोट आर्दश बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कुर्सी जलाएका छन् । विद्यार्थीहरुले लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरे पनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेकोले आफूहरु विरोधमा उत्रनुपरेको...
सप्तकोशी नदीमा पानीको बहावमा घटबढ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । मंगलबार बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
405
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय