जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अस्पतालले भर्ना नलिएपछि घर फर्केकी गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
विराटनगर ।विराटनगरमा उपचार नपाएर एक ३० वर्षीया गर्भवतीको मृत्यु भएको छ । विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो । दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब...
गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपोखरा, भरतपुर अस्पतालचितवन र क्षयरोग उपचार केन्द्रपोखरामा गरिएकोपिसिआर परीक्षणमा थप १७ जनामा कोरोनासंक्रमण पुष्टि भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...
काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौंका एक पुरुषको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोरोना संक्रमित ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत भदौ २४ गते...
बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटियो
नेपाल फ्ल्यास
भदौ २६, २०७७
लहान । सिरहाको गोलबजार नगरपालिका१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । फेला पारेको उक्त भरुवा बन्दुक वनक्षेत्रमा गस्तीको...
पहिरोले कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आवतजावत ठप्प
नेपाल फ्ल्यास
भदौ २६, २०७७
मुग्लिन । पहिरोका कारण नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले...
असोजबाट विद्यालय खोल्ने तयारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले आगामी असोज १ गतेबाट पठनपाठनको लागि विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण विगत पाँच महिना अगाडिदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेकाले विद्यालय खोल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर...
डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
भदौ २६, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका...
लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा
नेपाल फ्ल्यास
भदौ २६, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाको लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् । यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद...
आजको मौसमः बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा वर्षा भइरहेको छ । त्यस्तै, दिउँसो पनि देशभर...
साढे ६ महिनापछि आफन्तलाई शव
नेपाल फ्ल्यास
भदौ २५, २०७७
घोराही । दाङको घोराही उपमहानगरपालिका १८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै कामदारका रुपमा साउदी अरब पुगेकातामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो ।...
मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी संक्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो । अस्पतालका अध्यक्ष एजाज...
बन्दुकसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
धनुषा । जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलबाट १ थान नलकटुवा बन्दुक र१ राउण्ड गोलीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२५ लोहना बस्ने २१ वर्षीय अजयराज कश्यप र २४ वर्षीय सुनिल कुमार मण्डल रहेका छन्...
डडेल्धुरा अस्पतालले २ हजार ५ सयमा पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद्...
ओभरसियरले तलबभन्दा १६ गुणाा बढी सम्पत्ति कमाएपछि....
नेपाल फ्ल्यास
भदौ २५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका...
असोज १५ देखि आन्तरिक उडान गर्ने तयारी
नेपाल फ्ल्यास
भदौ २५, २०७७
कोरोना महामारी नियन्त्रणकालागिचैत्र ११ गतेबाट गरिएको लकडाउनपछि बन्द आन्तरिक उडान असोज दोस्रो साताबाट खोल्ने तयारी भएको छ । पहिलो चरणमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने गरी तयारी भएको हो । चाँडबाड नजिक आएको हुनाले उडान सुरु गर्न लागिएको सरकारी पक्षको...
उपत्यका आवतजावतमा थप कडाइ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका आवतजावतमाथप कडाइ गरेको छ । कोभिड१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक काममा बाहेक काठमाडौं उपत्यका आवतजातमाजिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरणसम्बन्धी जारी गरेको सूचनाअनुसार...
कैदीको अवस्था हेरेर रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेको भन्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सरकारका नाममा यस्तो आदेश दिएको...
पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड१९)संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ८४४ नमुना परीक्षण गर्दा संक्रमण एक हजार २४६ मा कोरोना पुष्टि भएको हो । १४ हजार ४४८ जना सक्रिय कोरोना संक्रममित...
मास्क लगाई दूरी कायम गरेर मात्रै गाडी चढौँ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
तीन साता लामो निषेधाज्ञा अन्त्यपछि बिहीबारदेखि काठमाडौंउपत्यकाका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् । जोर-बिजोर नम्बर प्लेटकाआधारमा १६ सिट क्षमताभन्दा बढीका गाडीगुडिरहेका छन् । जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउन पर्नेछ । निषेधाज्ञा सकिए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम...
राष्ट्रिय आविष्कार केन्द्रद्वारा संक्रमित अस्पताल लैजाने बाकस निर्माण
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रमितलाई अस्पतालमा पुप्याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लोपटक कोरोना सङ्क्रमितलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजान बाकस निर्माण गरेको हो ।...
«
1
...
201
...
401
402
403
404
405
406
407
408
409
...
571
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय