मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एकैदिन थपिए ४४८ जना संक्रमित, संक्रमितको संख्या पाँच हजार नाघ्यो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित ४४८ जना मध्ये ४२४ पुरुष र २४ जना महिला रहेका छन् । एकैदिनको परीक्षणमापोजेटिभ देखिएकाे याेअहिलेसम्मकैउच्च संख्या हो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार...
मनाङका गाउँ–गाउँमा राहत बाँड्दै छन् सांसद दीपक मनाङे
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
सांसद राजीव गुरुङ(दीपक मनाङे) मनाङका गाउँगाउँमा राहत बाँड्न सक्रिय भएर लागिपरेका छन् । उनी यतिबेला मनाङका प्रत्येक गाउँमा पुगिरहेका छन् । प्रदेशको योजना अनुगमन क्रममा बिहीबार मनाङ पुगेका मनाङेले लकडाउनका कारण खाद्यान्न अभाव भएका विपन्न परिवारलाई दैनिक गुजारा चलाउन सहज...
‘कक्षा ११ को परीक्षा लिनैपर्ने कानुनी प्रावधान छैन’
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । शिक्षामन्त्री गिरिजाप्रसाद पोखरेलले लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्योलताबारे आफू गम्भीर रहेको बताएका छन् । सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढिरहेका बेला मन्त्री पोखरेलले...
क्वारेन्टाइनमा सक्रिय नगरपालिका प्रमुखलाई श्वासप्रश्वासमा समस्या, काठमाडौं लगियो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको श्वासप्रश्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको उनका परिवारले जनाएका छन्...
चितवन र नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
चितवन र नवलपरासीमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । चितवनको माडी नगरपालिकाका ८ जनामा र बर्दघाट सुस्ता पूर्व (नवलपुर) को हुप्सेकोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रम पुष्टि भएको हो । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामाशुक्रबार...
कुवेतबाट फर्किएका चेलीलाई होल्डिङ सेन्टरमा भोजन
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
कुवेतबाट फर्किएका नेपाली चेलीलाई समाजसेवी बुद्ध मैत्रीयले निःशुल्क भोजन गराएको छ । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएका उनीहरूलाई होल्डिङ सेन्टरमा खाना खुवाइएको हो । चण्डोलको कुण्डलिनी दरबार बैंकेटमा समाजसेवी, बुद्ध मैत्रीले खाना खुवाएका हुन् । होल्डिङ...
सुदूरपश्चिममा कोरोना परीक्षणका लागि नयाँ मापदण्ड
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्ननयाँमापदण्ड तोकेको छ । १४ दिन क्वारेन्टाइनमा बिताइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टाइनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा बताइएअनुसार प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूको...
बुटवलमा युवाहरुको बिरोध प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
बुटवल । लकडाउनका बीच रुपन्देहीको बुटवलमा युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् । लकडाउन र तातो घामको प्रवाह नगरी युवाहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश ५ को मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् ।...
ओपिडीको टिकट अब घरबाटै लिनुहोस्, यस्तो छ सुविधा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने...
भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
सर्लाहीमा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ । सर्लाहीको पर्सामा भएको उक्त घटनामा गोली लागेर एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न...
मणिपालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । सवारी दुर्घटनाबाट घाइते भएपछि...
अस्पतालमा सेनाका प्यूठ मृत फेला, हत्या कि आत्महत्या ?
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिए । घटना गएराति भएको...
भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
भक्तपुरस्थित अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । भक्तपुर नगरपालिका१ चुनदेवीस्थित सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर चालक ढलभित्र बेपत्ता भएका थिए । बिहीबार वाग्मती गाउँपालिका१ भुजेल भन्ने...
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना, चालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको...
सामान्य बदली भइ देशका केही स्थानमा वर्षा र चट्याङ
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी...
अस्पतालका सुरक्षाकर्मी मृत फेला, हत्या–आत्महत्याबारे गम्भीर अनुसन्धान
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । सैनिक अस्पतालका सुरक्षाकर्मी मृत अवस्थामा फेला परेका छन् । शुक्रबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सुरक्षाकर्मी मृत अवस्थामा फेला परेका हुन् । उक्त अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।...
५६ हजार नेपालीकाे तत्काल उद्धार हुँदै (देशअनुसारकाे विवरणसहित)
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । काेरोना कहरका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार सुरु भएकाे छ । केही नेापलीहरू ल्याउन थालिएकाे छ भने केही आउने लाइनमा छन् ।बिहीबार मात्रकुवेतबाट २९९ जना घरेलु महिला कामदार काठमाडौं आए । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
भान्जी बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिकाकी १५ वर्षीया भान्जीलाई जबरजस्ती करणी गरेको आरोपमा मामापक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षे युवकलाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । युवकले पटक पटक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएका खुलेको...
लकडाउन खुकुलो भयो तर पुतलीसडक अझै बनेन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएर सडकमा सवारी साधन धेरै गुड्न थालिसकेका छन् । तर लकडाउनमा निर्माण थालिएको केही ठाउँ भताभुङ्ग नै छ । जसका कारण यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । स्थानीयवासी भने दैनिक उड्ने धुलाेका कारण आजित छन् ।...
लकडाउन खुकुलो : यस्ता छन् सञ्चालन गर्न पाइने सेवाहरू
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले कोभिड१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो...
«
1
...
284
...
567
568
569
570
571
572
573
574
575
...
654
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय