मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चौतर्फी विराेधपछि सरकारद्वारा ८ अर्ब ३९ करोडको खर्च सार्वजनिक (विवरणसहित)
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको...
चार दिनपछि युवाहरूको प्रदर्शन काठमाडौंबाहिर पनि विस्तारित
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौंमा सरकारको कामकारबाहीविरुद्ध भइरहेकोयुवाहरूको प्रदर्शन काठमाडौंबाहिर पनि विस्तारित भएको छ । कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा सरकार असफल भएको भन्दै शुक्रबार काठमाडौं उपत्यकाका ठाउँठाउँमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारसहित अहिले कलंकी, जडीबुटी, सूर्यविनायक, वसन्तपुर,चितवन, रुपन्देही पोखरालगायत विभिन्न क्षेत्रमा विरोध...
मनसुन सुरु, सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
यस वर्ष नेपालमा दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी...
जनताको आक्रोश : १० अर्ब खोई ? सरकार भन्छ विदेशी चलखेल
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
स्वतन्त्र युवाहरुकोसमूहले काठमाडौंको माइतीघरमा शान्तिपूर्ण धर्ना दिएका छन् । उनीहरु प्ले कार्ड बोकेर विभिन्न मागसहित सडकमा शान्तिपूर्ण धर्नामा छन् । सरकारले प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित गर्न लागेको दिनमा विरोध नगर्न आग्रह गरेकाले पनि युवाहरुले नयाँ नक्सा जारी गर्ने सरकारी...
मृतक पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
पर्सा । उपचारको क्रममा वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बालकको शुक्रबार मृत्यु भएको थियो । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको...
माइतीघरमा युवाको प्रदर्शन: ‘विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ?’
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ? लेखिएको प्लेकार्डसहित माइतीघर मण्डलामा युवाहरु उपस्थित भएका छन् । उनीहरुले हातमा गुलाब...
माइतीघरबाट चार जना विदेशी नागरिक पक्राउ
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट चार जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिक रहेकको प्रहरीले जनाएको छ । एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा पछिल्ला केही दिनदेखि आन्दोलन हुँदै आइरहेको छ...
विरोध प्रदर्शन नगर्न साझा पार्टीको आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
साझा पार्टीले सरकारविरुद्धको विरोध प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको हो । सो पार्टीले आज विज्ञप्ति...
बेवारिसे शवमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । एक बेवारिसे शवमा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा भेटिएको एउटा बेबारिसे शवमा कोरोना पुष्टि भएको हो । वीरगन्जको घण्टाघरमा बिहीबार मृत अवस्थामा भेटिएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । उक्त...
केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव...
कुवेतबाट फर्किएका १४९ महिला खरिपाटी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो...
सोलुखुम्बुमा फरक फरक घटनाबाट २ जनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ मा आफ्नै बुबाकाे हत्या गरेकाे अभियोगमा१९ वर्षीय कुवेर राईलाई प्रहरीले प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार विहीबार रातीघरायसीविवाद हुँदा आगो फुक्ने ढुङ्ग्राले प्रहार गरि कुबेरले ५७ वर्षीयबाबु सन्त कुमार...
भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको...
गृह र ट्राफिकको फरक विज्ञप्तिले मोटरसाइकल चालक झुक्किए
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । लकडाउन टु लुजडाउन मोडालिटीअपनाएपछि गृहमन्त्रालय र मातहतको महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरकफरक विज्ञप्ति जारी गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् । यातायात सञ्चालनका सम्बन्धमा उनीहरूले विज्ञप्तिमा उल्लेख गरिएका विषयले मोटरसाइकल चालकहरू अलमलिएका हुन् । मन्त्रिपरिषद् बैठकले मोटरसाइलक, स्कुटी र...
लकडाउन खुकुलो हुँदा ध्यान दिनुपर्ने पाँच कुरा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
लकडाउनलाई लुजडाउन गरिएपछि शुक्रबारबाट काठमाडौंउपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । व्यापार, व्यवसाय खुलेका छन् । आवागमनमा केही खुकुलो भएको छ ।जसका कारण मानिस- मानिसबीचको सामाजिक दूरी घटेको छ । नेपालमा दुईजना कोरोना...
धादिङको एकै गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका ६८ जना क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये २५ जना पुरुष र दुई जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक...
कर्णालीमा आज ८३ सहित कोरोना संक्रमित संख्या ८ सय ४६ पुगे
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
कर्णालीमा कोरोना संक्रमित संख्या ८ सय ४६ पुगेको छ । शुक्रवार कर्णालीका सुर्खेत र दैलेख जिल्लामा गरी८३ जनामा नयाँ कोरोना पुष्टि भएसंगैसंक्रमित संख्या ८ सय ४६ पुगेको हो। प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख...
कुन–कुन सवारी साधनमा जोर-बिजोर लागू नहुने
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
पुराना पास भएकासवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् । लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको...
भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार बढी
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । लकडाउनदेखि वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेको छ । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे...
कोरोना जितेर घर फर्कनेको संख्या कति पुग्यो ?
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमित उपचारपछि निको (कोरोनामुक्त) भएर घर फर्किएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या ८७७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । घर फर्कनेमध्ये ७८६ पुरुष र ९१ जना...
«
1
...
283
...
566
567
568
569
570
571
572
573
574
...
653
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय