मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भक्तपुर ।कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ...
सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सेयर बजार खुलाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सेयर कारोबार गर्नेहरुले लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने नैसर्गिक अधिकार हनन भएको र सोको रक्षाका लागि सेयर बजार खुलाउन माग गर्दै सो...
लकडाउन खुकुलो भए पनि सञ्चालन गर्न नपाइने कार्यक्रमहरू यस्ता छन् ।
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले गत चैत ११ गतेदेखि जारीलकडाउनखुकुलो पार्ने योजना ल्याएको छ । तर धेरै संस्था तथा कार्यालयहरू अझै पनि खुल्न नपाइने भएकाे छ । अबसञ्चालन गर्न नपाइने क्रियाकलापहरु यस्ता छन् : १. सबै विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम...
लगभग ६० प्रतिशत घटे आपराधिक घटना
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपाल प्रहरीले विगतका वर्षको तुलनामा यस वर्ष हत्या, हिंसालगायत आपराधिक घटनामा कमी आएका बताएको छ । नेपाल प्रहरीले लकडाउनका कारण झन्डै ६० प्रतिशत आपराधिक घटना घटेको जनाएको छ । केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने...
लकडाउन खुकुलोः मोटरसाइकलमा एक जना, कार्यालय दुई सिफ्टमा सञ्चालन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । अर्थमन्त्री र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै...
आफ्नो देश फर्कदाको खुशी (फोटोफिचर)
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने क्रममा आज कुवेतबाट दुई वटा जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । एयरबस ए३२०२५१एन दुई जहाजमार्फत ३०० नेपालीहरु स्वदेश फर्किए । स्वदेशी भूमिमा पाइला राख्न पाउँदा उनीहरु निकै खुशी देखिएका...
बाँदर धपाउने मेसिन पाएपछि वालिङका किसान खुसी, मेसिनले कसरी काम गर्छ ?
रासस
जेठ २९, २०७७
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ ।किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो। कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले...
महिलाभन्दा पुरुष संक्रमितकाे संख्या १३ गुणा बढी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या पुरुषको तुलनामा महिलाको संक्रमित संख्या १२ गुणाले बढी छ । हालसम्मकाे तथ्यांकअनुसार पुरुष संक्रमितकाे संख्या ४ हजार २८५ छ भनेमहिलासंक्रमितकाेसंख्या ३२९छ । यसरी हेर्दा नेपालमा महिलाको तुलनामा पुरुषलाई कोरोनाको संक्रमण धेरै बढी छ ।
कोरोना प्रयोगशालामा स्वाबको चाप
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भरतपुर ।कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार ३०...
बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन आदेश
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा अन्तरिमआदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन मिल्ने गरी व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम...
अब सरकारविरुद्ध बालुवाटारसँगै देशभरि आन्दोलन र प्रदर्शन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औँदिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । काठमाडौं, वीरगञ्ज, पोखरा, धरान, चितवनलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो । प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा भएको...
कोरोना परीक्षणकाे स्वाब हराउँदा दाहसंस्कारमा अन्याेल, शव खुला चौरमा
नेपाल फ्ल्यास
जेठ २९, २०७७
अर्घाखाँची ।मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकालागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ । परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी४ खनकै रातुका चौरमा राखिएको छ । मालारानी गाउँपालिका वडा नम्बर ४...
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठले बुधबार राति टाउकोमा हिर्काएका थिए । घाइते वृद्धलाई उपचार क्रममा...
सुडान घोटाला प्रकरणका पूर्वआईजीपी ठकुरी आजै जेलबाट छुट्दै
नेपाल फ्ल्यास
जेठ २९, २०७७
पूर्वआईजीपी रमेशचन्द ठकुरी आज (बिहीबार) जेलमुक्त हुँदै छन् ।सुडान घोटाला प्रकरणमा दोषी ठहर भएपछि १ वर्ष जेल सजाय तोकिएका उनी २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन् । कारागारमा सहनाइके रहेका उनले अनुशासन कायम गर्नसमेत सहयोग...
कुवेतबाट काठमाडौं आइपुगे नेपाली कामदार
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो । जहाजमा १ सय ६१ जना...
सुनको मूल्यमा नयाँ रेकर्ड, कहिले घट्छ मूल्य ?
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । गत आइतबारदेखि दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (बिहीबार) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला हजार रूपैयाँ बढेर ८९ हजार ६ सय रूपैयाँ कायम भएको छ, जुन अहिलेसम्मको सर्वाधिक मूल्य...
बालुवाटारमा विरोध, प्रहरीले हान्यो पानीको फोहरा र लाठी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । सामाजिक दूरी कायम राख्दै युवाहरु बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ...
मान्छे कसरी क्रुर, अपराधी बन्छ ?
श्यामसुन्दर पुडासैनी
जेठ २९, २०७७
सोमबार मध्यरात रुपन्देही तिलोत्तमा पाँच जनाको सामूहिक हत्या भयो । हत्या गर्ने सोही फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार सिजापति मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । गत साल जेठमा पाँचथरको मिक्लाजुङमा दुई परिवारको...
कालीकोट दुर्घटनाका घाइतेको किष्ट अस्पतालमा मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । कालीकोट दुर्घटनाका एक घाइतेको ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ । हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको कृष्ट अस्पतालले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रेफर भएका दुई घाइते...
रुकुम घटनाका फरार दोषी दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । रुकुम घटनामा थप तीनजना पक्राउ परेका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको उक्त घटनाको अनुसन्धानको लागि थप तीन जना स्थानीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानको...
«
1
...
284
...
568
569
570
571
572
573
574
575
576
...
654
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय