असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बारामा थप ८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २८, २०७७
बारामा फेरि८ जनामा कोरोना संक्रमितथपिएकाछन् । बाराका डिएसपी गौतम मिश्रका अनुसार सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका७ का १९ र २७ वर्षीय पुरुष,...
क्वारेन्टाइनमा बस्दै आएका एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७७
अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । मालारानी गाउँपालिका४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयस्थित क्वारेन्टाइनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुटवलमा उपचार गराएर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो ।...
सर्पले डसेका बिरामीको रिपोर्ट कोरोना पोजेटिभ आउँदा चिकित्सक आतंकित
नेपाल फ्ल्यास
जेठ २८, २०७७
सुर्खेतकोबराहताल गाउँपालिका४काे भेरी मावि तरङ्गा क्वारेन्टाइनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश...
सरिता गिरीलाई तुरुन्तै कारबाही गर्न तरुण दलको माग
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो । सांसद गिरीले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेपालका भूमिहरु...
विद्यालयलाई सूचना प्रविधिमा बजेट अपुग
रासस
जेठ २८, २०७७
काठमाडौँ । कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रक्रियालाई वैकल्पिक विधिबाट निरन्तरता दिन विद्यालयमा सूचना, सञ्चार र प्रविधिका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा नीति तथा अभ्यास केन्द्रले आज आयोजना...
रोग प्रतिरोधात्मक औषधि वितरण
नेपाल फ्ल्यास
जेठ २८, २०७७
कास्की । मारवाडी युवा मञ्चले रोग प्रतिरोधात्मक मानिने औषधि वितरण गरेको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधि पोखरा महानगरका विभिन्न स्थानमा प्रदान गरिएको मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालले जानकारी दिए । पोखरा-९ का टोल...
अखाद्य वस्तु बेच्ने २२ पसल कारबाहीमा
रासस
जेठ २८, २०७७
भोजपुर । लकडाउनको समयमा म्याद गुज्रेका खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ । कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका...
सूर्यविनायकको गाई फार्ममा आगलागी
रासस
जेठ २८, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई...
'लकडाउन मोडालिटी'बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । देशमा जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेबैठकबस्न लागेको हो । संसद बैठक लम्बिएका कारण मंगलबार स्थगित भएपछि आजमन्त्रिपरिषद बैठक बस्न लागेको हो ।...
भारतबाट उद्धार गरिएका नागरिक बोकेको टिपर कर्णालीमा खस्यो
नेपाल फ्ल्यास
जेठ २८, २०७७
कालीकोट । लकडाउनका कारण भारतमा रोकिएका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदै गरेको एक टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर बुधबार कर्णाली नदीमा खसेको हो । कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको स्थानीयले बताएका छन्...
थुनुवाको मृत्युपछि प्रहरी भ्यान तोडफोड
नेपाल फ्ल्यास
जेठ २८, २०७७
धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका-१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी...
रुपन्देहीमा बाबुले गरे छोराको हत्या
रासस
जेठ २८, २०७७
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँचजनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गएराति कञ्चन गाउँपालिका१ कुचेरामा एकबाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करिब साढे१बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते...
लकडाउनमा पनि विकास निर्माण जारी
नेपाल फ्ल्यास
जेठ २८, २०७७
मनाङ । बन्दाबन्दी (लकडाउन) कै समयमा पनि मनाङमा विकास निर्माणका काम धमाधम भइरहेको छ । बन्दाबन्दीमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ । बन्दाबन्दीमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणका काम...
मदिरा बिक्री गर्ने तीन जना पक्राउ
रासस
जेठ २८, २०७७
डडेल्धुरा । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले...
चितवनमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २८, २०७७
भरतपुर । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका५ निवासी २८ वर्षीय पुरुष र कालिका नगरपालिका६ जुटपानीका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भरतपुरमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । चितवन...
नक्कली स्यानिटाइजर बनाउने दुई पक्राउ
रासस
जेठ २८, २०७७
काठमाडौं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं हानगरपालिका१४ कलङ्कीका ३३ वर्षीय...
मदिरा बिक्री गर्ने तीन जना प्रक्राउ
नेपाल फ्ल्यास
जेठ २८, २०७७
अमरगढी । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले...
धनुषामा गोली हानेर युवकको हत्या
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । मध्यराति धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानेर २५ वर्षीय अरुण मण्डलको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटना सबैला नगरपालिका७...
खुँडा प्रहार गरेर एकको हत्या, टाउको छिनाएको शव भेटियो
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । खुँडा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको हो । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । हातखुट्टा बाँधेर टाउको छिनाएको...
पहिरोमा पुरिएर दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका६ रायखोरमा गएराति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीकाअनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर...
«
1
...
285
...
570
571
572
573
574
575
576
577
578
...
655
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय