जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।केही दिनदेखि देशैभरै चिसो बढेको छ । काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ ।शुक्रबार बिहान भने १.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं...
शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौ ।नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ जन्मिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएकाथिए ।...
कोरोनाविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् । जनताको जीवनरक्षा...
युवती हत्या आरोपमा २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०३, २०७७
लमजुङ । सुन्दरबजार नगरपालिका४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीसहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो । सोही नगरपालिका वडा...
काठमाडौं उपत्यकामा मापसे जाँच सुरु
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे) परीक्षण फेरि सुरु भएको छ । गत चैतदेखि मापसे परीक्षण रोकिएको थियो । काठमाडौं उपत्यकाका सबै युनिटलाई आज (शुक्रबार) बाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरीमहाशाखाले जनाएको...
किसानको आन्दोलनमा जब मन्त्रीहरु पुगे
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । माइतीघरमा जारी उखु किसानको आन्दोलनमा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट उपस्थित भएका छन् । मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि आन्दोलनमा सहभागी भए। शुक्रबार माइतीघर मण्डलामा आएका मन्त्री भट्टले उखु किसानहरुले अब...
१८ जना सिडिओको सरुवा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । गृहमन्त्रालयले१८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो । गृहमन्त्रालयका अनुसार ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ । उनी यसअघि गृहमन्त्रालयमा कार्यरत...
काठमाडौंमा यस वर्षकै बढी चिसो, अघिल्लो पुस ३ मा कति थियो तापक्रम ?
रासस
पुस ०३, २०७७
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस...
चिसोका कारण पाँच जनाको मृत्यु
रासस
पुस ०३, २०७७
सिरहा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका३ बन्दीपुर...
नदी किनारमा दुई महिलाको शव फेला
रासस
पुस ०३, २०७७
बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी...
सेवाग्राहीले गरे मालपोत कार्यालय तोडफोड
रासस
पुस ०३, २०७७
पर्वत ।मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । तोडफोड गर्ने खत्रीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष...
दरबारमार्गस्थित लाउन्जबारबाट आठ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।दरबारमार्गस्थित लाउन्जबारबाट आठ जुवाडे पक्राउ परेका छन् । जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित आठ जना पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट पाँच लाख १८ हजार...
बालविवाह गराउने दुई अभिभावक र विहेमा संलग्न केटाकेटी पक्राउ
रासस
पुस ०३, २०७७
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका५ का राधा खड्का र बेहुला...
छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
रासस
पुस ०३, २०७७
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटकपटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।...
घट्यो हवाई भाडादर
नेपाल फ्ल्यास
पुस ०३, २०७७
सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ...
भालुको आक्रमणबाट तीन घाइते
नेपाल फ्ल्यास
पुस ०३, २०७७
रसुवा ।लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १ सय ४३ जनाको अन्नबाली नोक्सान पुर्याएको प्रमाणित...
काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका...
जग्गा किर्ते गर्ने मालपोत हाकिम थुनामा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
पर्सा । वीरगन्ज महानगर५ मुख्य सडकस्थित हाल सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमि सुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न...
कोरोना संक्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक हप्ता बन्द
नेपाल फ्ल्यास
पुस ०३, २०७७
कञ्चनपुर ।कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विद्युत् प्राधिकरणको...
वन अतिक्रमण हटाउने अभियान रोकियो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
म्याग्दी । म्याग्दीमा चलाइएको वन अतिक्रमण हटाउने अभियान रोकिएको छ । अतिक्रमणमा संलग्नको दवाव तथा जनप्रतिनिधि र सरोकारवालाको बेवास्ताका कारण समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियान अलपत्र परेको हो । तत्कालीन वन कार्यालय म्याग्दीले २०७३ सम्म चलाएको अभियान त्यसयता रोकिएको...
«
1
...
141
...
281
282
283
284
285
286
287
288
289
...
511
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय