बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मेलम्चीले पुर्याएको क्षतिको विवरण सार्वजनिक (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
असार ०५, २०७८
हेलम्बु गाउँपालिकाले मेलम्चीमा आएको बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाकाेविवरणअनुसार २३ जना बेपत्ता रहेको उल्लेख छ । त्यस्तै ४ वटा पक्की पुल, ६ वटा झवलुङ्गे पुल, २ वटा सडकमा क्षति पुगेकाे छ । साथै १० वटाभन्दा बढी...
पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका
नेपाल फ्ल्यास
असार ०५, २०७८
हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा...
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ०५, २०७८
लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझगोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । शनिबार खसेको पहिरोबाट राजमार्ग...
९ वर्षीया बालिकाको विभत्स हत्या
नेपाल फ्ल्यास
असार ०५, २०७८
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या भएको छ। डाक्नेश्वरी नगरपालिका-३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए। परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी...
मर्स्याङ्दी नदी थुनियो, मनाङकाे चामे झन् जोखिममा
नेपाल फ्ल्यास
असार ०५, २०७८
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। उनले भने, अहिले...
हेलम्बुकाे आकाशमा कालो बादल मडारिन थालेपछि ...
नेपाल फ्ल्यास
असार ०५, २०७८
हेलम्बु गाउँपालिका७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्नथाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला...
मेलम्चीवासीका चुँडिएका सपना, कुँडिएका मन
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७८
काठमाडौंमा असाध्यै सुनिएको नाम मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका कारण सधैँ चर्चामा रहेको मेलम्ची । त्यही नामबाट बनेको बजार मेलम्ची बजार । सिन्धुपाल्चोकको पूर्वी क्षेत्रको सदरमुकाम हो यो । जिल्ला सदरमुकाम चौतारा भए पनि पूर्वी भेगका बासीहरूलाई टाढा पर्छ ।...
खुकुलो बन्दै निषेधाज्ञा, सोमबारपछि लुगा कपडा, सुनचाँदी र भाडा पसल पनि खोल्ने तयारी
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ बाट सुरु भएकोनिषेधाज्ञा काठमाडौं उपत्यकामा सोमबारबाट सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकले सोमबारदेखि 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरिसकेको छ । तर, सरकारले ल्याएको नयाँ...
बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे जरिवाना र दुई वर्षसम्म कैद
नेपाल फ्ल्यास
असार ०५, २०७८
मेल्म्चीका बाढी पीडितका नाममा चन्दा वा राहत संकलन नगर्नजिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी...
पहिरोले नदी रोकिएको सूचनापछि माथिल्लो तामाकोशीले खाली गर्यो ड्याम
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । नेपाल तिब्बत सिमानामा भिषण वर्षाका कारण गएको पहिरोले नदी थुनिएको सूचना आएपछि माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गरेको छ । दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्न सक्ने पूर्वानुमान अनुरुप तामाकोशीको ड्याम खाली गराएको आयोजनाले जनाएको छ। शुक्रवार राति जिल्ला...
तत्काल मनसुन कमजोर हुँदैन : मौसमविद्
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं ।केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । यस वर्ष मनसुन सक्रिय भएर...
अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामी घटे
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । कोभिड-१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत...
हत्या आरोपमा पक्राउ परेका चार युवक पुर्पक्षको लागि थुनामा
नेपाल फ्ल्यास
असार ०५, २०७८
सप्तरी । जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जना युवकलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको...
गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
असार ०५, २०७८
गोरखा । जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२...
कोरोना कहर : रोजगारीको लागि भारत जाने बढ्दै
नेपाल फ्ल्यास
असार ०५, २०७८
महेन्द्रनगर । कोरोना संक्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर, कोरोना त्रासदीका बीच पनि जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक...
बाढीले सिन्धुपाल्चोकमा फेरि वडा कार्यालय र प्रहरी चौकी बगायो
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । निरन्तर आइरहेको अविरल वर्षाका कारण बाढीले सिन्धुपाल्चोकमा फेरि वडा कार्यालय र प्रहरी चौकी बगाएको छ । जिल्लाको हेलम्बु गाउँपालिका२ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन शुक्रबार राति आएको बाढीले बगाएको बताइएको छ । निरन्तर आइरहेको बाढीले...
चितवनमा ट्रकको ठक्करबाट ६ जना प्रहरी घाइते
नेपाल फ्ल्यास
असार ०५, २०७८
चितवन । नारायणगढमुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ जना प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ...
फेरि बढ्यो मेलम्चीको बहाव
नेपाल फ्ल्यास
असार ०४, २०७८
मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको बहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरूपनि माथि उक्लेका...
शुक्रबार १ हजार १०३ वटा सवारी साधन नियन्त्रणमा
नेपाल फ्ल्यास
असार ०४, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १०३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ८२० वटा गाडी र २ हजार २८३ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई...
बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित
नेपाल फ्ल्यास
असार ०४, २०७८
पछिल्लो पाँचदिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की,...
«
1
...
69
...
137
138
139
140
141
142
143
144
145
...
439
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय