बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निरन्तरको वर्षापछि आज बिहानैबाट मौसम सफा
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा परिवर्तन भइ काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा घामको किरण देखिएको छ । केही दिन अघिदेखि...
शान्ति सेनामा गोर्खाली तेस्रो नम्बरमा
नेपाल फ्ल्यास
असार ०३, २०७८
संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ शान्ति सैनिक पठाउन थालेको ६१ वर्षपछि नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वको तेस्रो मुलुक बनेको हाे । ५ हजार ६८६...
बाजुराका ११६ गाउँ पहिरोको जोखिम
नेपाल फ्ल्यास
असार ०३, २०७८
बाजुरा ।लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाउँ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला...
सिन्धुपाल्चोक अपडेट : दुई चिनियाँ र एक भारतीयको मृत्यु, १३ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असार ०३, २०७८
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशी नागरिकको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको...
१४३ किलो गाँजासहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार ०३, २०७८
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय...
मेलम्ची विनाशको मुख्य कारण – खोला थुनिएकाले एक्कासि बाढी गयो
नेपाल फ्ल्यास
असार ०३, २०७८
मेलम्ची नदीले यस वर्षको सुरुवातमै ठूलो क्षति पुर्यायो । मेलम्चीमा बाढीपहिरोका कारण सय घर डुबानमा परे । तीन जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । दुई वटा पक्की र ५ वटा झोलुङ्गो पुल बगायो । मङ्गलवार साँझको...
मनसुनको सुरुवातमै बाढीपहिरो : २५ बेपत्ता हुँदा १२९ घर बगायो
नेपाल फ्ल्यास
असार ०३, २०७८
मनसुनको सुरुवातमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो ।...
तीन करोड ७३ बराबरको म्याद गुज्रेका खाद्यवस्तु नष्ट
नेपाल फ्ल्यास
असार ०३, २०७८
बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिबचार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममातीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको...
थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०३, २०७८
नेपालमा थप दुई हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुनापरीक्षण गर्दादुई हजार ६०७ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र...
नौ राउण्डको पेस्तोलसहित एक पक्राउ
नेपाल फ्ल्यास
असार ०३, २०७८
उदयपुर । त्रियुगा नगरपालिका३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउण्ड गोलीसहित...
विषयलाई अतिरञ्जना गर्ने युटुबर शैलीका स्वास्थ्य मन्त्री
नेपाल फ्ल्यास
असार ०३, २०७८
विषयबस्तुलाई अतिरञ्जना गर्ने स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको बानी अझै उस्तै रहेको देखिएको छ । अतिरञ्जनापूर्ण बोली कै कारण तीन वर्ष अघि छँदाखाँदाको मन्त्री पद गुमाएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका छन् । तर उनको पुराने शैली भने फेरिएको देखिएन...
नुवाकोटमा वडा कार्यालय राख्ने विषयमा झडप, एकजना घाइते
नेपाल फ्ल्यास
असार ०३, २०७८
नुवाकोट । वडा कार्यालय राख्ने विषयमा विवाद हुँदा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ गौरीवेशीमा नेकपा २ पक्षबीचकुटाकुट भएको छ । वडा कार्यालय कहाँ राख्ने विषयमा छलफल चलिरहेको अवस्थामा बैठकस्थलमै कुटाकुट । ढङ्गा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । एक्कासी...
मेलम्ची आयोजनाका दुई कामदारको शव भेटियो
नेपाल फ्ल्यास
असार ०३, २०७८
मेलम्ची खानेपानी आयोजनाका दुई जना कामदारको शवफेला परेको छ । मेलम्चीमा आएको बाढीले बेपत्ता पारेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । उनीहरूदुवै चिनियाँ नागरिक रहेको बताइएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र...
सुनचाँदी पसलेलाई गोली हानी लाखौँको सुन लुटपाट
नेपाल फ्ल्यास
असार ०३, २०७८
महोत्तरी ।महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी१ स्थित सम्सीगौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव...
पहिराले खानेपानी अवरुद्ध भएपछि प्यासले छटपटिँदै नगरबासी
नेपाल फ्ल्यास
असार ०३, २०७८
बागलुङ । बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । पहिरालेठाउँठाउँमापाइपमा क्षति पुर्याएपछि खानेपानी अवरुद्ध भएको हो। बागलुङ बजारमा रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । लगातारको वर्षासँगै भुँदीखोला...
महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै
रासस
असार ०३, २०७८
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।...
चीनसँग ४० लाख डोज खोप किन्दै सरकार, सम्झौता भने गोप्य राखिने
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोनाविरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो । नेपालले...
बाढी पहिरो प्रभावितको उद्धार, राहत र प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्वराजा शाहले यस्तो बेलामा सबै...
सुनकोशी नदीमा तैरँदै गरेको तीन जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार ०३, २०७८
सिन्धुली । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन जनाको शव भेटिएको छ । बुधबार साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोट, सुनकोसी ६...
आपसी झगडामा आफ्नै साथीको हत्या
नेपाल फ्ल्यास
असार ०३, २०७८
झापा । मेचीनगर नगरपालिका५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा...
«
1
...
70
...
139
140
141
142
143
144
145
146
147
...
440
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय