बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग
नेपाल फ्ल्यास
असार ०४, २०७८
प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा उल्लेखित प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्नुपर्ने माग गरेको छ । विधेयकभित्र आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा अधिकांश मन्त्रालयका सचिव सदस्य रहने गरी सञ्चार परिषद्...
पूर्वमन्त्रीलाई राजदूत बनाउँदा योग्यता नचाहिने निर्देशिका कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
असार ०४, २०७८
पूर्वमन्त्रीलाईराजदूत बनाउँदा शैक्षिक योग्यता आवश्यक नपर्ने गरी सरकारले संशोधन गरेकाे निर्देशिकातत्काल कार्यान्वयन नगर्न सर्वोच्च हदालतले आदेश दिएको छ । आज रिटमाथि सुनुवाइ गर्दैन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले त्यस्तो आदेश दिएको हो। सरकारले गत २५ वैशाखमा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका,...
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नेपाल फ्ल्यास
असार ०४, २०७८
सर्वोच्च अदालतमा आज शुक्रबार भएकाे इजलाशलेढुंगा, गिट्टी लगायतका वस्तु निकासी गर्नका लागि सरकारले बजेटमार्फत ल्याएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । गिट्टी, ढुंगा...
कोरोना संक्रमितकाे मृत्यु भएपछि श्रीमतीले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
असार ०४, २०७८
ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सरपीडित श्रीमानको मृत्यु भएपछि आत्महत्या गरेकी छन् । ललितपुर प्रहरी कार्यालयका अनुसारश्रीमतीले अस्पतालमै आत्महत्या गरेकी हुन् । ४५ वर्षीय श्रीमान् लालबहादुर पुनको मृत्यु भएपछि श्रीमती दिकमाया पुनले अस्पतालको चौथो तलामा रहेको बाथरुममा...
निगमद्वारा बाढीपीडितलाई सिलिण्डर र चुल्हो सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७८
नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास...
संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडाैं।संस्कृतिविद् एवंवाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएकाछन् । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहेका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास, छातिको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना...
संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०४, २०७८
संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि ललितपुरको किष्ट अस्पतालबाटघर फर्किएका छन् । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना भएका जोशी आज शुक्रबार घर फर्किएका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशीको स्वास्थ्यमा सुधार...
काठमाडाैं महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडाैं ।काठमाडाैं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०/५०लाख रुपैयाँ दिने घोषणा गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बाेधन गर्दै काठमाडाैंमहानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई...
बूढीगण्डकीले बगायो दुई घर
नेपाल फ्ल्यास
असार ०४, २०७८
गोरखा ।धार्चे गाउँपालिका१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर...
गिट्टी बालुवा निकासी गर्ने निर्णयविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं । गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठ छन् । सरकारले आगामी...
आयरल्यान्ड र डेनमार्कले गरे नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७८
कोरोना संक्रमणविरुद्ध लड्नका लागि डेनमार्क र आयरल्यान्डले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । स्वास्थ्य...
आज यी जिल्लामा बाढीको खतराको पूर्वानुमान
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडाैं । आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा...
सेतीमा पानीको बहाव बढेर बस्ती खतरामा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
असार ०४, २०७८
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका...
भर्चुअल कक्षाको विकल्प खोज्न शिक्षक महासंघको माग
नेपाल फ्ल्यास
असार ०४, २०७८
नवलपुर । असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र सुरु गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भए पनि सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक...
जाजरकोटमा हावाहुरीले बेपत्ता भएका सात जना भेटिए
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं । जाजरकोटमा हावाहुरीले बेपत्ता भएका सात जना भेटिएका छन् । मंगलबार भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जना भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी र स्थानीयले फेला पारेर आगो तपाउने र...
१० वर्षीया बालिकामथि सामूहिक बलात्कारका अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार ०४, २०७८
सप्तरी । १० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले...
बाढीले काभ्रेको दोलालघाट पुरानो बजारका ११ घर डुबानमा
नेपाल फ्ल्यास
असार ०४, २०७८
बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर...
बाढीबाट बागलुङमा ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा
नेपाल फ्ल्यास
असार ०४, २०७८
गलकोट । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक...
दाङमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
असार ०४, २०७८
देउखुरी । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी...
जाजरकोटमा हावाहुरीले उडाएर बेपत्ता भएका सात जना अझै भेटिएनन्
नेपाल फ्ल्यास
असार ०४, २०७८
जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी भेटिएका छैनन् । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का,...
«
1
...
69
...
138
139
140
141
142
143
144
145
146
...
439
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय