जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमितकाे मृत्यु भएपछि श्रीमतीले गरिन् आत्महत्या

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सरपीडित श्रीमानको मृत्यु भएपछि आत्महत्या गरेकी छन् । ललितपुर प्रहरी कार्यालयका अनुसार श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी हुन् । 

४५ वर्षीय श्रीमान् लालबहादुर पुनको मृत्यु भएपछि श्रीमती दिकमाया पुनले अस्पतालको चौथो तलामा रहेको बाथरुममा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । 

गत जेठ १९ गते उक्त अस्पतालमा भर्ना गरिएका उनलाई भोलिपल्ट गरिएको कोरोना परिक्षणमा पोजेटिभ रिपोर्ट पनि पोजेटिभ आएकाे थियो ।  उनकी श्रीमती ४३ वर्षीय दिकमायाले बाथरुममा झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि