जेठ ०६, २०८१, आइतबार
               

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि ललितपुरको किष्ट अस्पतालबाट घर फर्किएका छन् । 

श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना भएका जोशी आज शुक्रबार घर फर्किएका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने एको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । किष्ट शिक्षण अस्पतालले जोशी र उनकी धर्मपत्नीको निःशुल्क उपचार गर्दै आइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि