मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मेलम्चीमा नदि कटान रोक्न स्काभेटर लिएर जाँदै गर्दा करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान...
लकडाउनले गर्दा लाखौँको तरकारी नष्ट
नेपाल फ्ल्यास
असार ०७, २०७८
भक्तपुर । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनुपरेको र बाँकी धेरै...
पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग
नेपाल फ्ल्यास
असार ०७, २०७८
अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन्। गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा...
सेनाको व्यारेकभित्र गोली चल्यो
नेपाल फ्ल्यास
असार ०७, २०७८
पर्सामा रहेको सेनाकाे चण्डीप्रसाद गणमा गोली चलेको छ । गोली लागेर एक जना सिपाही गोली गम्भीर घाइते भएका छन् । पोखरिया नगरपालिका५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । चण्डीप्रसाद गणमा कार्यरत सिपाहीचौहानले आफूले बोकेको...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७८
पोखराबाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ...
कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
नेपाल फ्ल्यास
असार ०७, २०७८
कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताएका हुन् ।...
आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै
नेपाल फ्ल्यास
असार ०७, २०७८
वैदिक सनातन धर्मावलम्बीले सोमबार आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बीउ रोपिन्छ । सोमबार निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन रोपिन्छ ।...
सुदूरपश्चिम मन्त्रिपरिषद् अवैधानिक भन्ने रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
नेपाल फ्ल्यास
असार ०७, २०७८
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्लाई वैधानिकता नदिन माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्को वैधानिकतामा प्रश्न उठाउँदै दायर रिटमा अन्तरिम आदेश जारी नगरेको हो । योसँगै...
आज विश्व योग दिवस : रोग प्रतिरोधी क्षमता बढाउन योग
नेपाल फ्ल्यास
असार ०७, २०७८
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस...
देशको पूर्वी भागको केही स्थानमा भारी वर्षाको सम्भावना, नदीको सतह बढ्न सक्ने
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । मुलुकको पूर्वी भाग तथा लुम्बिनी प्रदेशमा भारती वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले सोमबार बिहान देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने...
लचिलो बनाउँदै कास्कीमा एक साता निषेधाज्ञा थप
नेपाल फ्ल्यास
असार ०७, २०७८
पोखरा ।कोभिड१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा,...
नेपाली सेनाको खोज तथा राहत जारी, मेलम्चीमा २९ र मनाङमा ८१ जनाको उद्धार
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं ।नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण जारी राखेको जनाएकोछ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/त्रिपाल सैनिक हेलिकप्टरबाट...
पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार
नेपाल फ्ल्यास
असार ०६, २०७८
सिमकोट गाउँपालिका-६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । २७ वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार...
मेलम्चीमा थप एकको शव फेला
नेपाल फ्ल्यास
असार ०६, २०७८
यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी...
ज्वाला संग्रौलासहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
असार ०६, २०७८
कथित सामाजिक अभियान्ताकाे नाममा प्रहरीमाथि रंगभेदी अभिव्यक्ती दिएकी ज्वाला संग्रौला पक्राउ परेकी छन् ।महानगरीय प्रहरी परिसर टेकुले उनीसहिततीन जनालाई पक्राउ गरेको हाे । प्रहरीका अनुसारज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाईबालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध कुटपिट, अभद्र व्यवहार...
नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार
नेपाल फ्ल्यास
असार ०६, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ ।...
अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई खोप लगाउने व्यवस्थान मिलाउन आदेश
नेपाल फ्ल्यास
असार ०६, २०७८
सर्वोच्च अदालतले अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अधिवक्ता लीलानाथ घिमिरेले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरूलाई खोपको व्यवस्था गर्न माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा....
काठमाडौंमा लकडाउन केही खुकुलो (केके गर्न पाइन्छ सूचीसहित)
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौँ उपत्यकामा लकडाउनखुकुलो बनाउँदै एक हप्ताथपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो । सो अवधिमा नीजि सवारी साधन...
काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४५०, भक्तपुरमा २५ र ललितपुरमा ५६ जना थपिएका हुन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको...
नासोँ पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी
नेपाल फ्ल्यास
असार ०६, २०७८
मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान...
«
1
...
68
...
135
136
137
138
139
140
141
142
143
...
438
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय