मंसिर ०१, २०८१, शनिबार
               

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ ।

उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ । खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि