बैशाख २३, २०८१, आइतबार
               

अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई खोप लगाउने व्यवस्थान मिलाउन आदेश

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

पत्रकार तथा अधिवक्ता लीलानाथ घिमिरेले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरूलाई खोपको व्यवस्था गर्न माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो।


कस्तो लाग्यो ?

यो पनि