बैशाख २४, २०८१, सोमबार
               

ज्वाला संग्रौलासहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

कथित सामाजिक अभियान्ताकाे नाममा प्रहरीमाथि रंगभेदी अभिव्यक्ती दिएकी ज्वाला संग्रौला पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर टेकुले उनीसहित तीन जनालाई पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाईबालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको कसूरमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

साथै उनीमाथि प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोग समेत छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेमाथि प्रहरी कार्यालयमै कुटपिट गरेकाे आरोपमा उनीविरुद्ध किटानी जाहेरी परेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि