बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा साउद
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउद निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह कोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको...
गुल्मीमा टेलिकम टावरको ४८ थान ब्याट्री चोरी गर्ने पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको नेपाल टेलिकमको टावर डब्लुडिआर १६१ मा रहेको ४०० एच२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई यहाँको प्रहरीले पक्राउ गरेको छ । भदौ ९ गते धुर्कोट गाउँपालिका६, धुर्कोट कोटको उक्त टावरबाट...
मुक्ति नपाएको गुनासो गर्दै मुक्त हलिया
नेपाल फ्ल्यास
भदौ २२, २०७८
डोटी । हलिया मुक्तिको घोषणा भएको १३ वर्ष बितिसक्दासमेत जिल्लामा रहेका मुक्त हलियाले अहिलेसम्म हलिया मुक्त हुन पाएका छैनन् । हलिया मुक्त हुन नसकेका कारण आफूहरूको गाँस, बासको समेत समस्या हुँदै आएको उनीहरूको गुनासो छ । नेपाल सरकारले विसं २०६५...
पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २२, २०७८
मुग्लिन । पहिरोका कारण मुग्लिननौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक...
बेनीको क्याम्पसचोक पहिरोको उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
म्याग्दी । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो...
गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन
नेपाल फ्ल्यास
भदौ २१, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरूलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन...
१७ वर्षमा ६ पारिवारिक हत्या, यस्तो छ नालीबेली
नेपाल फ्ल्यास
भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका-१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन्, तर उनलाई यो हत्या कसले र के...
सोमबार १ हजार ८९७ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २१, २०७८
पछिल्लो २४ घण्टामा मुलुकमा सोमबार १ हजार ८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ९७१ वटा नमूना (पीसीआर ११,६०९ र एन्टीजेन ४,३७०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको...
संखुवासभा हत्या प्रकरण : तालिमप्राप्त कुकुर ल्याइँदै
नेपाल फ्ल्यास
भदौ २१, २०७८
मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ । आइतबार राति...
विद्यार्थीको चेतावनी : गृहको विज्ञप्ति जलाउँछौँ, हिम्मत भए पक्राउ गर
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पक्राउ गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि सरकारले वाक स्वतन्त्रताप्रति धावा बोल्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मोदीको पुत्ला जलाएको भन्दै गम्भीर...
फरार हत्या अभियुक्त २७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७८
कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या...
अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, नवलपरासीका ३३...
नख्खु कारागारमा कुटाकुट
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो । कारागारभित्रको होटलको मूल्यसूची अत्यधिक बढाइएको, सेवासुविधामा पनि मनोमानी गरेको र राम्रो...
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
नेपाल फ्ल्यास
भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी१ स्थानीय तेजबहादुर कार्कीको परिवारको गए राति हत्या भएको हो ।संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार धारिलो...
बनेपा बजार फेरि डुबानमा, अरनिको राजमार्ग अवरूद्ध
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काभ्रे । भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् ।...
मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २१, २०७८
सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिरोले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ । मेलम्ची १२ बाहुनेपाटी र १३ मेलम्चीजिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका...
काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, वस्ती जलमग्न
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार...
काठमाडौं उपत्यकामा चार सय घर डुबानमा, साढे दुई सयभन्दा बढी मानीसको उद्धार
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सयभन्दा बढी मानीसकोसकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ । करिब चार सय घर डुबानमा परेको महानगरीय प्रहरी...
प्रधानसेनापति थापाको बिदाइ (फोटोफिचर)
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आज बिदाइ कार्यक्रम आयोजना गरेको छ । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लागेका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेका हुन् । बलियो कमाण्ड क्षमता र...
आज बिहानैदेखि भारी वर्षा
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । केही दिन अघिबाट भइरहेको वर्षा अझै रोकिएको छैन । मनसुन भित्रिएसँगै देशमा मौसमले बदला लिइरहेको छ । शुक्रबार र शनिबार केही मौसम...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
402
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय