बैशाख १४, २०८१, शुक्रबार
               

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

संखुवासभाको मादी–१ स्थानीय तेजबहादुर कार्कीको परिवारको गए राति हत्या भएको हो । संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार धारिलो हतियार प्रयाेग गरेर हत्या भएको हो ।

मंगलबार विहान छिमेकीले हत्या भएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेपछि घटना खुलेको थियो । मारिएकामा तेजबहादुर, उनकी आमा पार्वता, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन् । 


कस्तो लाग्यो ?

यो पनि