जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सभामुखले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद्बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा...
मंगलबारसम्मका लागि संसद बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २७, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको लगातार अवरोधले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि एमाले सांसदहरूको नाराबाजीका कारण आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुको नाराबाजी...
सांसदद्वय सोमप्रसाद र शारदालाई कारबाही नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि...
संखुवासभा हत्याकाण्ड : हत्यालगत्तै आरोपीले चिर्पट जलाएको खुलासा
नेपाल फ्ल्यास
भदौ २७, २०७८
संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका...
विद्यालय खोल्नेसम्बन्धी निर्णय गर्न काठमाडौंका प्रजिअले बोलाए बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ...
संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार...
मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बागमती । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण...
आजदेखि हनुमाननगरमा पठनपाठन
नेपाल फ्ल्यास
भदौ २७, २०७८
राजविराज । कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते (आज) आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका विद्यालय...
उत्तरी सीमा अध्ययन टोली सिमकोटमा
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपालचीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको...
प्रहरीले निःशुल्क वितरण गरे एघार लाख मास्क
नेपाल फ्ल्यास
भदौ २६, २०७८
प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाख यता दोस्रो भेरियन्टको कोरोना सङ्क्रमणको अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा...
गौशाला नगरपालिकाले दिनहुँ ४५ हजार इन्धनमा खर्च गर्ने गरेको खुलासा
नेपाल फ्ल्यास
भदौ २६, २०७८
महोत्तरीको एउटा स्थानीय तहले दिनहुँ ४५ हजार भन्दा बढी रकम इन्धनमा खर्च गर्ने गरेको पाइएको छ । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १ करोड ६६ लाख ६२ हजार २ सय ४ रुपैयाँ इन्धनमा मात्र खर्च गरेको महालेखापरीक्षकको ५८औं प्रतिवेदनमा...
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
नेपाल फ्ल्यास
भदौ २६, २०७८
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए ।...
सर्वोत्तम स्टिल उद्येगमा कार्यरत ५ मजदुरको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ । यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना...
नेपालमा शनिबार १२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
पछिल्लो २४ घण्टामा मुलुकमा कोरवना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । १३६८ जना निको भएका छन् । यससँगै मृतककाे संख्या १० हजार ९३६ पुगेकाे छ भने कूल निकाे हुनेकाे संख्या ७ लाख ३८ हजार ३४ पुगेकाे स्वास्थ्य तथा...
मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका-३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता...
फेवातालको क्षेत्रफल बढ्दै
नेपाल फ्ल्यास
भदौ २६, २०७८
कास्की ।पोखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । संघ सरकारले गत कात्तिकमा गठन गरेको कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय समिति अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग...
वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरी क्षेत्र सफाइ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौँ ।वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ । वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको...
४१ जनालाई प्रहरीमा जागिरमा लगाएको भन्दै अफवाह फैलाउने कांग्रेस कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरूको नामसहित सार्वजनिक...
प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल
नेपाल फ्ल्यास
भदौ २६, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् । आन्दोलनमा त्याग...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
धरान ।सुनसरीको दुहबी नगरपालिका८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै गरेको...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
400
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय