बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेट नचलेपछि अनलाइन कक्षा लिन रुख चढ्न बाध्य
नेपाल फ्ल्यास
भदौ २६, २०७८
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन् । उनले...
मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद
नेपाल फ्ल्यास
भदौ २६, २०७८
चामे ।प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ...
भनसुन गरेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आबद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए । गुरुङले आफ्नो...
‘घरमूलीलाई मात्र सिध्याउन खोज्दा अरूले देखेपछि सबैलाई मारेँ’
नेपाल फ्ल्यास
भदौ २६, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा हत्या भएको पाँच दिनपछि प्रहरीले हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिजा भएकाे बताइएको...
सुदूरपश्चिममा भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ २६, २०७८
कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु...
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
इनरुवा । सुनसरीको दुहबी नगरपालिका८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै...
सेती नदीमा बेपत्ता भएका युवक अझै भेटिएनन्
नेपाल फ्ल्यास
भदौ २६, २०७८
डोटी । सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका३ बस्ने १८ वर्षीय...
विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
नेपाल फ्ल्यास
भदौ २६, २०७८
फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम फुङ्लिङ३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे...
कोरोनाबाट इलामका जिसस सदस्यको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले...
निगमको विज्ञ सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
भदौ २५, २०७८
सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज विज्ञ सदस्यका लागि चाहिने ज्ञान...
बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते
नेपाल फ्ल्यास
भदौ २५, २०७८
बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टोक्नथालेपछि...
टर्च र्यालीमा एक दर्जन घाइते
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राष्ट्रिय युवा संघ नेपालले दार्चुलाको तुइन काण्डलगायतका घटनाको विरोध गर्दै काठमाडौंमा टर्च र्याली निकालेको छ। उक्तप्रदर्शनमा कार्यकर्ताहरूले प्रहरीमाथि इटा प्रहार गर्दाप्रहरीसहित एक दर्जन घाइते भएका छन् । युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह...
एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपालअमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको...
एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २५, २०७८
संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर-दक्षिण कोसीराजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले...
संखुवासभाका ८० जना कैदीबन्दी बिरामी
नेपाल फ्ल्यास
भदौ २५, २०७८
संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ । भाइरल ज्वरोको प्रकोपका कारण कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन् । केही दिनयता भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारी प्रमुख जेलर...
अध्ययन र पूर्वतयारी नभएका १४०० सडक आयोजना खारेज
नेपाल फ्ल्यास
भदौ २५, २०७८
अर्थमन्त्री जनार्दन शर्माले करिब१४०० सडक आयोजना आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको...
थप १,१४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा...
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रतिनिधिसभाको आजको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको...
लिम्पियाधुरा, लिपुलेक र कालापानीको पनि जनगणना गरिने
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्न भएपछि सीमा क्षेत्रको...
तीजकाे अवसरमा भन्दै जुवा खेलिरहेका ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २५, २०७८
मकवानपुर ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
401
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय