बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या
नेपाल फ्ल्यास
भदौ २८, २०७७
डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातयातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिरोले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो । जिल्ला प्रहरी कार्यालयको...
पहिरो अपडेटः तीनवटा शव भेटियो, २८ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । शनिबार राति सिन्धुपाल्चोक जिल्लामा गएको भीषण पहिरोमा परि बेपत्ता हुने तीन जनाको शव भेटिएको छ । साथै अझै २८ जना बेपत्ता छन् । उनिहरुको उद्धार र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त जिल्लाको बाह्रबिसे नगरपालिका ७...
जाजरकोट–डोल्पा सडकको निरीक्षण
नेपाल फ्ल्यास
भदौ २८, २०७७
जाजरकोट । जाजरकोटडोल्पा सडकखण्डको निरीक्षण गरिएको छ । सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोटडोल्पा सडकखण्डको निरीक्षण गरिएको हो । वर्षायाममा भत्किएको सडकको क्षति र पुनःनिर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी...
‘फोहर फाले जरिवाना’ सूचनाको मुनी नै फोहरको डुङ्गुर
नेपाल फ्ल्यास
भदौ २८, २०७७
दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहरको डुङ्गुर छ । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहर फालेमा रु एक हजार रुपैयाँ जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ । तर, सोही सूचनाको तल फोहरको डुङ्गुर थुपारिएको...
बागलुङमा पहिरोले तीन घर पुर्यो, एक जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बलेवा । बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका...
नुहाउन गएका एक युवक बेपत्ता, खोजी गर्न प्रहरी परिचालन
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बाँके । बर्दिया जिल्ला गुलरिया नगरपालिका५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त...
सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता संख्या २२ जना
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । शनिबार राति सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो जाँदा बेपत्ता हुनेको संख्या २२ जना पुगेको छ भने २ जनाको शव फेला परेको छ । जिल्लाको बाह्रविसे नगरपालिका७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको...
सिन्धुपाल्चोकमा भीषण बाढीपहिरोः १८ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । सिन्धुपाल्चोकमा फेरि भीषण बाढी पहिरोले १८ वटा घर पुरिएर १८ जना बेपत्ता भएका छन् ।बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार क्षतिको विवरण पूर्णरुपमा अहिलेसम्म आएको...
आज देशभर बिहानैदेखि भारी वर्षा, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा बदली भइ भारी वर्षा भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं...
पत्रकार कुट्नेलाई पक्राउ गर्न महासंघद्वारा प्रशासनलाई अल्टिमेटम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ । पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको...
बंगलादेशबाट ल्याइयो कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बंगलादेशले कोभिड१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिषनरसिँह राणाका...
बालिका बलात्कार अभियोगमा बृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
रामेछाप ।११ वर्षीया बालिकालाई बलात्कारगरेको अभियोगमा दोरम्बा गाउँपालिका-१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । तामाङले गत जेठ ५ गते बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट...
कोरोनाबाट हालसम्म चितवनमा २६ को मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ जना पुगेको छ । ती मध्ये १६ चितवनका रहेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र घरमा कोरोना संक्रमणबाट मृत्यु हुने सो संख्या पुगेको । एक जनाको...
किर्ते सवारी पास बनाई ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुलाई शुक्रबार प्रहरीले पक्राउ...
कछुवासहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
प्रहरीले काठमाडौमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७...
तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल...
अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी थिए २०० जना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
पोखरा । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएकी एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ । कास्कीको माछापुच्छ्रेगाउँपालिका३ घर भइ हाल पोखरा५ निवासी ४५ वर्षीया महिलाको भदौ २६ गते रातिमृत्यु भएको थियो । ब्लड क्यान्सरबाट पीडित...
बलात्कार आरोपमा बालक पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा...
खानेपानी विभागमा पहिलोपटक महिला महानिर्देशक नियुक्त
नेपाल फ्ल्यास
भदौ २७, २०७७
खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन् । यसअघिका...
झडप रोक्न जनकपुरधाममा सात राउन्ड अश्रुग्यास प्रहार
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।जनकपुरधाममा दुई पक्षबीच भएकोझडप रोक्न प्रहरीलेसात राउन्ड अश्रुग्यास प्रहार गरेको छ । फेसबुकमा फोटो राखेको विषयमा विवाद हुँदादुई पक्षबीच भएको शनिबार झडप रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । झडपमाजनकपुरधाम-२० रुपैठामा शनिबार भएकोझडपमा करिब एक दर्जनलाईचोट लागेको छ ।...
«
1
...
199
...
397
398
399
400
401
402
403
404
405
...
569
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय