जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो उपत्यकामा एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै...
शुक्रबार थपिए एक हजार ४५४ संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ जना...
सहजै जित्न सकिन्छ कोरोना, संक्रमित स्वास्थ्यकर्मीको यस्तो छ अनुभव
रासस
भदौ २६, २०७७
चितवन । भरतपुर निवासी डा.प्रतीक्षा पौडेलएक वर्षदेखि कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा कार्यरत छिन् ।उनीदन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ, उनले...
सप्तरीका एसपी र डिएसपीलाई पनि भेट्यो कोरोनाले
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।सप्तरीका प्रहरी प्रमुख (एसपी) राजेन्द्र धमला र नायब उपरीक्षक (डिएसपी) तिलक भारतीलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि दुवैको पीसीआर परीक्षण भएको थियो । गत साता मात्र एसपी धमला प्रहरी प्रमुखका रुपमा सप्तरी पुगेका थिए । धमलामा सामान्य...
जब बिरामी बोकेको एम्बुलेन्स हिलोमा फस्यो...
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बाग्लुङ । बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लडे । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उनलाई तुरुन्त सुविधायुक्त अस्पताल पुर्याउनुपर्ने थियो । साँझ छिपिइसकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव भएन । एम्बुलेन्समा राखेर पौडेललाई रातारात...
नगरपालिकाले घर बनाइदिने भएपछि स्थानीय खुसी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
स्याङ्जा । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नम्बर १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा...
काठमाडौं उपत्यकाका नाकामा थप कडाइ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । बिहीवारदेखि लकडाउन केही खुकुलो भए पनि काठमाडौं उपत्यकाका नाकामा थप कडाइ गरिएको छ । भदौ ३ गतेदेखिनिषेधाज्ञा खुकुलो बनाइए पनि उपत्यका प्रवेश र बाहिरन कडाइ गरिएको हो । उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दूरीका सवारी साधनसमेत चलेका छैनन्...
कित्ताकाटको माग गर्दै मालपोत कार्यालयमा घरजग्गा व्यवसायीको धर्ना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोबार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एक घण्टा बन्द गरेको छ । संघले शुक्रबार बिहान ११ देखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुप कार्यालयमा धर्ना दिएर कामकाज बन्द...
सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित ६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार ६५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य...
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बुटवल । रुपन्देहीको बुटवलमाआज (शुक्रबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका५ का ५५ वर्षीय पुरुष रहेका छन् । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा (आईसीयूमा) उपचाररत उनकोबिहान ११ बजे मृत्यु...
नक्कली प्रेस कार्ड बनाउनेबाट प्रहरीमा सर्यो कोरोना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ । नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुईजना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना...
घिरिङ गाउँपालिकाको हजार घरमा बत्ती बाल्ने तयारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका२ को गजरकोट, काठेकोट, घिरिङ...
पहिरोमा पुरिएर एक पुरुष बेपत्ता
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखिको निरन्तर वर्षापछि खसेको पहिरोले तरकारी बारीमा काम गर्दै आएका बडिगाड-१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ताभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।...
संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन
नेपाल फ्ल्यास
भदौ २६, २०७७
भक्तपुर। सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना संक्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका७ स्थित विद्युत प्राधिकरणमा रहेको...
महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँ...
नारायणगढ-मुग्लिन सडक एकतर्फी खुला
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८:१० बजे नारायणगढबाट ३१ दशमलव ३ किमी...
झापामा भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ २६, २०७७
झापा । प्रदेश १ को झापालगायत आसपासका जिल्लामा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । झापाको बाहुनाँगीस्थित नेपालभारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान साढे ९ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सीमा...
कोरोनाबारे झुट फैलाउने २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पर्वत ।जिल्ला प्रहरी कार्यालय कास्कीको कोभिड १९ कोरोना भाइरसको बारेमा झुटा अफवाह फैलाएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेहरू पर्वतको मोदी गाउँपालिका ७ घर भई...
चितवनमा थप ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवनमा आज (शुक्रबार) थप ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण देखिएको हो । चितवनका संक्रमितहरु भरतपुर महानगरपालिकाका हुन् । तीमध्ये २६ जना पुरुष र...
«
1
...
200
...
400
401
402
403
404
405
406
407
408
...
570
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय