बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । जुन अघिल्लो दिन (हिजो बिहीबार) को तुलनामा तोलामा ३०० रूपैयाँ कम हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३१० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

हिजो (बिहीबार) छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि