बैशाख २०, २०८१, बिहीबार
               

पहिरोमा पुरिएर एक पुरुष बेपत्ता

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् ।

बिहीबारदेखिको निरन्तर वर्षापछि खसेको पहिरोले तरकारी बारीमा काम गर्दै आएका बडिगाड-१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । 

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ ।

घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि