जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महिलालाई यौन दुर्व्यहार गरेकाे आरोपमा चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
चैत १४, २०७७
सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यहारगरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्वयवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद...
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
नेपाल फ्ल्यास
चैत १३, २०७७
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीनवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । केहीबेर अघि कांग्रेस नेता प्रकाशमा सिंहले पनि सामाजिक सञजालमार्फत...
आगलागी हुँदा दुई घर नष्ट
नेपाल फ्ल्यास
चैत १३, २०७७
ताप्लेजुङ ।फुङलिङ नगरपालिका३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् । सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक सुरु...
मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषदले गर्यो स्वीकृत
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएकोछ । कृषिमन्त्री पद्मा अर्यालका अनुसारवर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि मल कारखाना स्थापना गर्ने प्रस्ताव स्वीकृत...
करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७७
कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । कृष्णपुर नगरपालिका-२ बंकका ४० वर्षीय तेजबहादुर डगौराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हाे । विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा डगौराको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको...
९ सय खाद्य वस्तुको नमूना परीक्षण
नेपाल फ्ल्यास
चैत १३, २०७७
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको हो ।...
मेयरकप हेर्न सार्वजनिक बिदा
नेपाल फ्ल्यास
चैत १३, २०७७
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत...
कोरोनाको कारण भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को
नेपाल फ्ल्यास
चैत १३, २०७७
डोटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आआफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम...
कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द
नेपाल फ्ल्यास
चैत १३, २०७७
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा...
अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ
नेपाल फ्ल्यास
चैत १३, २०७७
कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म १ ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो...
लोकसेवा आयोग ऐन संशोधनको विधेयक पारित
नेपाल फ्ल्यास
चैत १३, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।...
श्रीमतीको हत्या अरोपमा श्रीमान पक्राउ
नेपाल फ्ल्यास
चैत १३, २०७७
इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा श्रीमानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या...
आजको मौसम : सामान्यतया सफा रहने
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...
नक्कली नोट र छाप्ने प्रिन्टरसहित महिला–पुरुष पक्राउ
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय...
घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७७
कञ्चनपुर ।बेलौरी नगरपालिका४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट ६ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर...
एटिएम तोडफोड गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत १२, २०७७
ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाईप्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत...
दुर्गाप्रसादले पाए नागरिकता
नेपाल फ्ल्यास
चैत १२, २०७७
इलाम ।४० वर्ष भारतीय जेलमा व्यतीत गरी केही दिनअघि मात्रै नेपाल आएकादीपक जैसी पनि भनिने दुर्गाप्रसाद तिम्सिनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रदेश १ सरकारलेतत्काल नागरिकता दिने र स्वास्थ्य उपचार गर्ने निर्णय गरेअनुसार बिहीबार उनलेजिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका...
स्ट्रोङ पासवर्ड राख्न फेसबुक प्रयोगकर्तालाई साइबार ब्युरोको अनुरोध
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । नेपाल प्रहरी साइबार ब्युरोलेफेसबुक प्रयोगकर्तालाई स्ट्रोङ पासवर्ड राख्न अनुरोध गरेको छ । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी साथीभाइ तथा आफन्तसँग पैसा माग्ने क्रम बढेको भन्दै साइबर ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दैसबै प्रयोगकर्तासँग सो अनुरोध गरेको हो...
बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।एक महिनाअघि बेपत्ता महोत्तरी पिपराकापिपरा गाउँपालिका ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसारगत फागुन १० गते राति बेपत्ता भएका...
भागरथी हत्या प्रकरणमा आरोपितको डीएनए मिल्यो
नेपाल फ्ल्यास
चैत १२, २०७७
भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट र बलात्कारपछि हत्या गरिएको बालिका भागरथी भट्टको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट मिलेको हो । बैतडीको दोगडाकेदार गाउँपालिका७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत भागरथी गएको माघ...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
...
468
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय