मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रेडपाण्डाको छाला छालासहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ११, २०७७
सोलुखुम्बु । हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात वटा हाब्रेका छाला र पाँच पासोसहित उनीहरूलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ२ का ७६ वर्षीय जगतबहादुर राई,...
बलात्कारको अभियोमा रुकुमपूर्वबाट दुई युवक पक्राउ
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।बलात्कारको अभियोमारुकुमपूर्वबाट दुई युवक पक्राउ परेका छन् । १४/१५ गर्षकादुई किशोरी अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा सोही जिल्लाका २३ र १४ वर्षका युवा पक्राउ परेका हुन् । प्रहरीका अनुसारचैत १ गते अपहरण गरीबन्धक बनाएर किशोरीहरुमाथि करणी...
साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए
नेपाल फ्ल्यास
चैत ११, २०७७
बाजुरा । जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको...
कोरोनाको जोखिम बढेपछि देवघाटमा मलामी संख्या कम गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ११, २०७७
तनहुँ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी संख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना संक्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन...
तनहुँमा मतदाता नामावली संकलन पुनः सुरु
नेपाल फ्ल्यास
चैत ११, २०७७
दमौली । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली संकलन स्थगन गरेको थियो । सर्वोच्च अदालतले संसद्...
पर्वतमा अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली
नेपाल फ्ल्यास
चैत ११, २०७७
पर्वत । पर्वतको जलजला गाउँपालिका२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह...
चितवनमा नयाँ प्रजातिको चरा फेला
नेपाल फ्ल्यास
चैत ११, २०७७
भरतपुर । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा लामपुच्छ्रे चाँचर नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए । रारा, मकालु वरुण, लाङटाङ...
आज देशभर लकडाउनको एक वर्ष पूरा, फेरि संक्रमण फैलँदै
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । विश्वव्यापी महामारीले फैलिएको कोरोना भाइरसका कारण त्यसको असरले हाम्रो देश नेपालमा लकडाउनको घोषणा भएको आजकै दिन (चैत ११ गते) एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन सरकारले कोरोना महामारी रोक्न भन्दै कडा लकडाउन गर्यो ।...
जनगणना तयारीका लागि कार्यालय स्थापना
नेपाल फ्ल्यास
चैत ११, २०७७
जाजरकोट । जनगणना तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत सुरु भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्याङ्क कार्यालय सुर्खेतबाट केही...
कोरोनाको त्रासले कञ्चनपुरमा भीडभाड र मेला–महोत्सव गर्न रोक
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । कोरोना भाइरसको त्रासले कञ्चनपुरमा विभिन्न जुलुस, भीडभाड र महोत्सवमेला गर्न रोक लगाइएको छ । संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कञ्चनपुरमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाइएको जनाएको छ ।...
आजबाट लोकसेवा आयोग पदाधिकारीविहीन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । आजबाट लोकसेवाका पदाधिकारीको कार्यकाल समाप्त भएको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायत पदाधिकारीहरुको कार्यकाल समाप्त भएको हो । उनिहरुको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन बनेको छ । अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको हो...
आज केही स्थानमा चट्याङ पर्ने भएकोले सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भइ केही तराईका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा चिसो कायमै...
हिमपहिरोमा परी दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताएका छन् । यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक...
फरार अभियुक्त ७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत १०, २०७७
बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि आज पक्राउ परेका छन् । जिल्लाको नरैनापुर गाउँपालिका२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ...
दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
सिरहाको नरहा गाउँपालिका२ पानवारी चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी स६प ९१५१...
पठाओका राइडरले कम्पनीको ज्याकेट लगाए कारबाही हुने (कम्पनीको विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।ट्राफिक प्रहरीले पठाओसँगको सहमतिमै पठाओका राइडरलाई यात्रु बोक्न प्रतिबन्ध लगाइएको छ।मंगलबार पठाओले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोही अनुरुप पठाओका राइडरलाई बुधबारबाट ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको हो...
पठाओका सेवा अवरुद्ध
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं। राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओलाई बुधबारबाट सेवा सञ्चालन नगर्न भनेको छ ।पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओलाई आफ्ना सेवा अवरुद्ध गर्न आग्रह गरे हो । पठाओले फेसबुक पेजमार्फत्...
नजरबन्दमा राखिएको नरभक्षी बाघ भागेपछि गाउँलेलाई सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं। राष्ट्रिय निकुञ्ज बाँकेमा नजरबन्दमा राखिएको नरभक्षी बाघ भागेको छ ।बर्दियामा पटकपटक मान्छेलाई आक्रमण गरेपछि समातेरनिकुञ्जको खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको बाघ मंगलबार खोर भत्काएर सो बाघ भागेको हो । बाघखोरबाटै भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले गाउँलेलाई सूचित गरेको...
दुर्गाप्रसाद तिम्सिनाबारे सरकार भन्छ- ‘हामीलाई थाहा छैन र केही गर्न पनि सक्दैनौँ’
श्यामसुन्दर पुडासैनी
चैत १०, २०७७
न्याय सम्पादनको एक सिद्धान्तले भन्छ, हजार दोषीले उन्मुक्ति पाउन्,तर एकजना पनि निर्दोषले सजाय नपाओस् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमार्फत् पटकपटक भन्दै आएका छन्, मैले १४ वर्ष जेल सजाय भोगेर आएको हुँ । तर,विनाकसुरमै प्रधानमन्त्री ओलीभन्दा तीन गुणा बढी...
१३६ विदेशी नेपालबाट निष्कासित
नेपाल फ्ल्यास
चैत १०, २०७७
पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी...
«
1
...
99
...
198
199
200
201
202
203
204
205
206
...
469
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय