मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सडक कालोपत्रे गर्न १५ बन्द सवारी आवागमन
नेपाल फ्ल्यास
चैत ०६, २०७७
पर्वत । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मीठूलीपोखरीकार्किनेटा सडकमा १५ दिनको लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ गतेदेखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा...
बैतडी दोगडाकेदारका वडाध्यक्ष एक महिलासँगै होटलको कोठाबाट पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक...
कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगरप्रमुख विद्यासुन्दर...
कावासोतीमा स्कुटर दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०६, २०७७
कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका२ का ३५ वर्षीय...
आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही उच्च स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य...
बर्दियामा मान्छेको ज्यान लिने अर्को पनि पाटेबाघ समातियो
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । बर्दियामा पटकपटक मान्छेलाई आक्रमण गरेर ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । बिहीबार दिउँसो राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस...
च्याउखेतीमा विद्यार्थी
नेपाल फ्ल्यास
चैत ०६, २०७७
बझाङ । बित्थडचिर गाउँपालिका४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती सुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती सुरु गरेको प्रशिक्षक नरेश...
प्रधानसेनापति थापा र युरोपियन राजदूत नोना डिप्रेजबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
हत्या आरोपमा चारजना महिला र एक पुरुष पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई पक्राउ गरेको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि...
चितुवाको छालासहित पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काभ्रे । बेथानचोक गाँउपालिका-२ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डीसहित खानीखोला गाउँपालिका-७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको...
घूससहित मालपोतका शाखा अधिकृत पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७७
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिइरहेकाे अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ । कार्यालय समयमा सेवाग्राहीबाट २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए ।...
हनी ट्रयापमा पारी पैसा असुल गर्ने २ महिला पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भई काठमाडौँ घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौँ कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको...
मान्छे खाने बाघ बर्दिया राष्ट्रिय टोलीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०५, २०७७
बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण शर्माका अनुसार टोलीलेबिहीबार अन्दाजी १० वर्षको भाले पाटेबाघ टोलीले नियन्त्रणमा लिएको हो । उनका अनुसार...
आगलागीबाट वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०५, २०७७
ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका...
मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश
नेपाल फ्ल्यास
चैत ०५, २०७७
डोटी । दिपायल सिलगढी नगरपालिका२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...
काभ्रे केन्द्रविन्दु भई भूकम्पको धक्का
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काभ्रे केन्द्रविन्दु भई भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेटमा काभ्रेकाे सिसाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे । स्थानीयहरूका अनुसार काभ्रेकाे सिमखानी र जिल्लाका केही ठाउँमा महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.१...
तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर
नेपाल फ्ल्यास
चैत ०५, २०७७
ओखलढुंगा । मङ्गलबारदेखि सुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास...
बेपत्ता दम्पतीको खोजी सिआइबीले थाल्यो
नेपाल फ्ल्यास
चैत ०५, २०७७
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी...
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास
नेपाल फ्ल्यास
चैत ०५, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको आरोपमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज आज तराइका केही स्थानमा बिहानैदेखि गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको...
«
1
...
101
...
202
203
204
205
206
207
208
209
210
...
471
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय