जेठ ०५, २०८१, शनिबार
               

काभ्रे केन्द्रविन्दु भई भूकम्पको धक्का

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

 काभ्रे केन्द्रविन्दु भई भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेटमा काभ्रेकाे सिसाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।

स्थानीयहरूका अनुसार काभ्रेकाे सिमखानी र जिल्लाका केही ठाउँमा महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.१ रेक्टर स्केलको गएकाे हाे ।

 


कस्तो लाग्यो ?

यो पनि