मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बन्दुक, पेस्तोल र खागसहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०७, २०७७
गैंडाकाे खाग र हतियारसहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट अभियुक्तलाई पक्राउ गरेकाे छ । बाँके कोहलपुर नगरपालिका-११ चौराहबाट २ थान गैंडाको खाग सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण...
ट्रिपरको ठक्करबाट एकको मृत्यु, चार घाइते
नेपाल फ्ल्यास
चैत ०७, २०७७
पूर्वपश्चिम राजमार्गस्थित दमक नगरपालिका४ मा आज अपर ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ रतुवाई नगरपालिका८ बस्ने २४ वर्षीय अनिष कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते...
जिउँदै खाल्डोमा पुर्ने जेसीबी चालक पक्राउ
नेपाल फ्ल्यास
चैत ०७, २०७७
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने ४० वर्षीया सरस्वती कुमाललाई खाल्डोमा पुरीफरार रहेका ४ालकलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीलेप्रदेश ३-०१-००३ क ६५६४ नम्बरको जेसीबीका चालक सल्यान छाँयाक्षेत्र घर भई हाल छत्रेश्वरी गाउँपालिका-६ रानागाउँ बस्ने जिवन भन्ने २२ वर्षीय भीमबहादुर बुढाथोकीलाई शुक्रबार...
बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा
नेपाल फ्ल्यास
चैत ०७, २०७७
बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा बागमती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका...
एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा...
म्याग्दीको मङ्गलामा भेटिए मल्लकालिन घर
नेपाल फ्ल्यास
चैत ०७, २०७७
म्याग्दीको मङ्गला गाउँपालिका२ सिममा २०० वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घर अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् । विसं १८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्तास्वरुप यो गाउँ पाएका र उनले नै यहाँ घर निर्माण गरेकाे जानकार...
सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत ०७, २०७७
घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु...
राष्ट्रिय निकुञ्जमा सेनाका हजारौँ गस्ती...
नेपाल फ्ल्यास
चैत ०७, २०७७
राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको...
मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिँदै
नेपाल फ्ल्यास
चैत ०७, २०७७
पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम सुरुवात गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका६ मा केन्द्र स्थापनाको काम सुरु गरिएको हो । प्रदेश सरकारको पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न...
नमूना पुस्तकालय बनाइँदै
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ । पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षरभएको छ । भूकम्पबाट क्षति भएको पुरानो...
राजस्वमा हिनामिना गर्ने मालपोतका कर्मचारी कारागार चलान
नेपाल फ्ल्यास
चैत ०७, २०७७
चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जना मालपोतका कर्मचारीलाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनले मालपोत कार्यालय भरतपुरको...
आज काठमाडौंका केही स्थानमा बिजुलीको लाइन काटिने
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज (शनिबार) राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट...
नहरमा युवकको बेवारिसे शव भेटियो
नेपाल फ्ल्यास
चैत ०७, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका५ महाकाली सिँचाइको उत्तरतर्फको नहरमा आज अन्दाजी ४० वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नहर किनारामा पानीमा दुवै खुट्टाको घुँडा खुम्चिएर जमिन टेकिइ...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका तराइका सथानमा मौसम सामान्य रहेको छ भने केही उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।...
दुर्घटनामा परी एक किशोरीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०६, २०७७
चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार २१ वर्षीयायुवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१...
१३ वर्षीया बालिकामाथि जबरजस्तीकरण गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
भक्तपुर ।भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुलीका २० वर्षीय गणेश बोगटी पक्राउ परेका हुन् । उनले गत फागुन १५ गते बालिकामाथिजबरजस्ती करणी गरेको...
काठमाडौंको दक्षिणकाली जङ्गलमा दुई युवकको शव फेला
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा पर्ने जङ्गलमा दुई युवकको शव फेला परेकाे छ । उक्त घटनाकाे विषमा अध्ययन गर्न घटनास्थलमा चिकित्सकको टोली र तालिमप्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीले शवको अवस्था हेर्दा दुवैको उमेर २० देखि ३० वर्षबीचको...
प्रश्नपत्र आउट गरेको आरोपमा पाँचजना नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०६, २०७७
सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका४, भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको हो । प्रश्नपत्र आउट गरी भैरवचोकस्थित एक फोटोकपी पसलमा फोटोकपी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता...
महान्यायाधीवक्ता खरेलद्वारा राजीनामा
नेपाल फ्ल्यास
चैत ०६, २०७७
महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् । राजीनामापछि राजनीतिमा आउने बुझिएकाे छ । स्राेतका अनुसार नेकपा एमालेकाे केन्द्रिय सदस्य भई झापाबाट खरेलले आगामी निर्वाचनका लागि तयारी गर्ने स्रोतले जनायो । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति...
जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान यस्तो जानकारी गराएका हुन्...
«
1
...
101
...
201
202
203
204
205
206
207
208
209
...
471
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय