जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंको दक्षिणकाली जङ्गलमा दुई युवकको शव फेला

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा पर्ने जङ्गलमा दुई युवकको शव  फेला परेकाे छ । 

उक्त घटनाकाे विषमा अध्ययन गर्न घटनास्थलमा चिकित्सकको टोली र तालिमप्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले  शवको अवस्था हेर्दा दुवैको उमेर २० देखि ३० वर्षबीचको हुन सक्ने बताएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि