मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आमासँगै कर्णालीमा हाम फल्न बाध्य पाँच वर्षीय रजनीको शव भेटियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।फागुन २३ माआमासहित कर्णाली नदीमा हामफालेकी पाँचवर्षीया बालिका रजनी बडुवालको शव नौ दिनपछिभेटिएको छ। प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका३ स्थित कर्णाली नदी किनारमा उनको शवभेटिएको हो।कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टमका अछामको...
प्रभुको हेलिकप्टर चरासँग ठोक्कियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । उडानकाक्रममा प्रभुको हेलिकप्टर प्रभुको हेलिकोप्टर चरासँग ठोकिएको छ । मंगलबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट गोसाइँकुण्ड उडानको क्रममा सो हेलिकप्टर चरासँग ठोक्किएको हो । यद्यपि यात्रु भने सकुशल रहेको बताइएको छ । चरासँग ठोक्किएपछि हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको...
सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम...
चिनियाँ सामग्री सिधैं रसुवागढी नाकामा
नेपाल फ्ल्यास
चैत ०३, २०७७
उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधैं ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि...
तनहुँका १७ हजार ज्येष्ठ नागरिकलाई खोप
नेपाल फ्ल्यास
चैत ०३, २०७७
तनहुँ । ९ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ । पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका कोल्डचेन असिस्टेन्ट...
बल्खु सुकुम्बासी टोलमा एक महिलाको हत्या
नेपाल फ्ल्यास
चैत ०३, २०७७
बल्खुकाे सुकुम्बासी टोलमा एक महिलाकाे शव भेटिएकाे छ । सोमबार साँझ साढे ७ बजे टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा प्रहरीले फेला पारेकाे हाे । मृतक अन्दाजी ३२-३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान सन्तोष...
हत्या आरोपमा बैतडीबाट चार जना नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०३, २०७७
बैतडी । युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमालिएको छ । गत शनिबार बैतडीदार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमालिएको हो । उक्त घटनाको...
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना जेल सजाय
नेपाल फ्ल्यास
चैत ०३, २०७७
वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले जेलसजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष ६ महिनाको जेलसजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको...
सिरहा प्रेसरकुकर बम बिस्फोट प्रकरण : एकजना पक्राउ
नेपाल फ्ल्यास
चैत ०३, २०७७
सिरहा । गत आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा कर्मचारीसहित आठ घाइते हुने गरी भएको बम विस्फोटमा संलग्न रहेका एक जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको हो ।...
नारायणगढबाट यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ
नेपाल फ्ल्यास
चैत ०३, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेसीशहर८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर११...
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक सैनिक जवानको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७७
कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा हुँदा एक नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम...
एउटै वडामा एकैदिन ९ वटा कार्यक्रम उद्घाटन
नेपाल फ्ल्यास
चैत ०३, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१५ विजयखर्कमा ९ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका...
म्यानमारमा सैनिक शासनको विरोधमा दूतावास अगाडि प्रदर्शन
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । म्यानमार (बर्मा) मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको बिना शर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार ललितपुर भैँसेपाटीस्थित म्यानमार दूतावास...
आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पुर्याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिका भित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने...
आजको मौसम : केही स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलेको तुलनामा फेरबदल भइ केही तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा केही...
बम विस्फोटमा संग्लन आरोपमा एकजना पक्राउ
नेपाल फ्ल्यास
चैत ०२, २०७७
सिरहा ।बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकाे बम विस्फोटमा संलग्न रहेकाे आरोपमालहान नगरपालिकाका ३८ वर्षीय बलराम मण्डललाई सिरहाको सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी...
आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत ०२, २०७७
दाङकोलमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । सोमवार बिहान विद्युतकाे तार सर्ट भएर लागेकाेआगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी,...
पशुपतिमा जलहरी राख्न बाटो खुला
नेपाल फ्ल्यास
चैत ०२, २०७७
सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो । सरकारले...
बहराइनका राजकुमारको टोली नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
चैत ०२, २०७७
बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेका छन् । उनीहरू सगरमाथा आरोहणका लागि नेपाल आएका हुन् । राजकुमारको टोलीले गत अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली...
चन्दा उठाउँदै हिँडेका ५ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०२, २०७७
कास्की । पोखरा महानगरपालिका-१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका-१ आहालडाँडा घर भएका छिरिङ भन्ने...
«
1
...
102
...
204
205
206
207
208
209
210
211
212
...
472
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय