असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
संयुक्त विद्यार्थीद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा थप आन्दोलन घोषणा
नेपाल फ्ल्यास
साउन १७, २०७८
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आइतबार...
कोरोना सङ्क्रमितहरुले भरिन थाल्यो भरतपुर अस्पताल
नेपाल फ्ल्यास
साउन १७, २०७८
तवन ।भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका...
सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना
नेपाल फ्ल्यास
साउन १७, २०७८
सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिवास३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले...
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन
नेपाल फ्ल्यास
साउन १७, २०७८
बिहीबार रातको ठिक १२ बजेको थियो। कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरामालढुङ्गा र मालढुङ्गाबेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए। कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो। नागरिक निद्रामा मस्त थिए। यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको...
उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७८
जिल्लाको त्रियुगा नगरपालिका२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको...
मेलम्चीमा पुनः वितण्डा
रासस
साउन १७, २०७८
मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्। यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा...
सिकारु चालकको मनोमानीले जाजरकोटमा दुर्घटना बढ्यो
नेपाल फ्ल्यास
साउन १७, २०७८
कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा जाजरकोटमा दुर्घटनाबढेको छ । भर्खरै ट्रयाक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा...
दार्चुला तुइन घटना : गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन
नेपाल फ्ल्यास
साउन १७, २०७८
गृहमन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिएकाे छ । साथैनेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्।। समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेपालमा मनसुनी वायुको प्रभाव रहेको हुँदा प्रदेश-१ का केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
हेलम्बु क्षेत्रमा भारी वर्षा
नेपाल फ्ल्यास
साउन १६, २०७८
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । नदीमा एक्कासी बहाव बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको जिल्ला...
दार्चुला घटना : भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको अनुरोध
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणबारे बुझ्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई...
दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता नरहेको भारतीय पक्षको जवाफ
नेपाल फ्ल्यास
साउन १६, २०७८
दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गर्यो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम...
गाउँमा पूजाको प्रसाद खाँदा २८ बिरामी
नेपाल फ्ल्यास
साउन १६, २०७८
मेलम्ची नगरपालिका११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्। गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली...
हत्या गरी लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७८
सर्लाहीकाेलालबन्दी नगरपालिका-१ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज...
३ लाख नगदसहित ९ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७८
जुवातास खेलिरहेको अवस्थामा ९ जनालाईरौतहट प्रहरीलेपक्राउ गरेकाे छ ।जिल्लाको चन्द्रपुर नगरपालिका४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । होटलमा जुवातास खेलिरहेको भन्ने...
होटलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
साउन १६, २०७८
झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको...
फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगरे हुन्छ : नेपाल
नेपाल फ्ल्यास
साउन १६, २०७८
नेकपा (एमाले) का वरिष्ठ नेतामाधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले यस्तो बताएका हुन् । अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता...
आज थपिए ३ हजार १०६ संक्रमित
नेपाल फ्ल्यास
साउन १६, २०७८
पछिल्लो २४ घण्टामाथप ३ हजार १०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५१९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५६ हजारनाघेको छ २३ जनाको कोभिड-१९ का...
मर्स्याङ्दीलाई पुरानै धारमा फर्काइयो
नेपाल फ्ल्यास
साउन १६, २०७८
मनाङ । मनाङभएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण...
कर्णालीमा सय प्रतिशत रोपाइँ : भोकमरीको चपेटामा नपर्ने सङ्केत
नेपाल फ्ल्यास
साउन १६, २०७८
यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ । कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ...
«
1
...
49
...
98
99
100
101
102
103
104
105
106
...
419
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय