असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी
नेपाल फ्ल्यास
साउन १६, २०७८
डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण १४ गते...
रेबिजबाट देवघाटमा गाईको मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७८
चितवन । भरतपुर महानगरपालिका१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् । मरेका गाईमा रेबिजको लक्षण...
प्रहरीको तालिममा नक्कली परीक्षार्थी पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७८
डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार...
व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने
नेपाल फ्ल्यास
साउन १६, २०७८
तनहुँ । व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स १२ लाख ९५ हजार रुपैयाँ मा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ...
आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लामा मौसम पहिलेको तुलनामा हल्का परिवर्तन भइ आकाश खुल्ला देखिएको छ । समथै, केही...
भारतबाट पाँच जना बालकको उद्धार
नेपाल फ्ल्यास
साउन १६, २०७८
झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन १६, २०७८
गलेश्वर । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको...
३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
३३ किलो सुन काण्डका फरार भोजे मामा भन्नेभोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीलेपक्राउ गरेकाेजनाएकाे छ ।'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी...
द्रुतमार्ग निर्धारित समयमै पूरा गर्छाै : सेना
नेपाल फ्ल्यास
साउन १५, २०७८
नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँतराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको कामतीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने...
नक्कली सुन देखाएर नगद ठगी गर्ने ७ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
पोखरा महानगरपालिका-२ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा डेरा गरी बस्नेहरूम्याग्दी रघुगंगा गाउँपालिका-३ राखु घर...
सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति ५९ अर्ब ९५ करोड ८० लाख
नेपाल फ्ल्यास
साउन १५, २०७८
सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ । कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थातआठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई ५४...
ट्रकको ठक्करबाट एक जनको मृत्यु
नेपाल फ्ल्यास
साउन १५, २०७८
गोकर्णेश्वर नगरपालिका९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको...
मदिरा उत्पादन तथा विक्री गर्ने चिनियाँ नागरिक पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७८
अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय खि जिवेलाईशुक्रबार प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको...
टानको कार्यालयमा छापा
नेपाल फ्ल्यास
साउन १५, २०७८
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)को केन्द्रीय कार्यालय मालिगाउँमा शुक्रबार दिउँसो राजस्व विभागले छापा मारेको छ ।साथै आवश्यक टिप्सकार्ड वापतको हिसाब विभागले नियन्त्रणमा लिएको छ। टानले ०६६ सालदेखि पदयात्रामा जाने पर्यटकहरुबाट उठाउँदै आएको टिप्सकार्डको रकम अनियमितता भएको भन्दै उजुरी परेपछिराजस्व विभागले...
सरकारको वार्षिक प्रतिवेदन पेश
नेपाल फ्ल्यास
साउन १५, २०७८
प्रतिनिधिसभामा नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा...
एकैदिन ३ हजार ६११ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १५, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितकाे संख्या ६ लाख ९३ हजार १०९ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारसोही अवधिमादेशका विभिन्न ठाउँमा गरी २७ जना कोरोना संक्रमितको...
मैत्री दिवस मनाइँदै, कहिलेदेखि चल्यो यो चलन ?
नेपाल फ्ल्यास
साउन १५, २०७८
रगतको नाताले हाम्रो परिवार बन्छ। तर मित्रता एउटा त्यस्तो वरदान हो, जो सबै किसिमको नाताभन्दा माथि हुन्छ । त्यसैले होला सुगम पोखरेलले गाएका छन्, सबैभन्दा माथि छ, मेरो एउटा साथी छ। साथी नै त्यस्तो व्यक्ति हो, जोसँग ह्रदयका सबै कुरा...
३४ सूत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं ।विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् । आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै...
एउटै कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १५, २०७८
मकवानपुर ।मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारमा रहेका ब्लक क र ख मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।...
भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन १५, २०७८
पाल्पा । पाल्पा जिल्लामा अव्यस्थित, भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहीनहरूको समस्या समाधान गर्न ध्यानार्कषण गराएको हो । संघठनले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र...
«
1
...
50
...
99
100
101
102
103
104
105
106
107
...
420
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय