असोज ०६, २०८१, आइतबार
               

टानको कार्यालयमा छापा

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)को केन्द्रीय कार्यालय मालिगाउँमा शुक्रबार दिउँसो राजस्व विभागले छापा मारेको छ । साथै आवश्यक टिप्सकार्ड वापतको हिसाब विभागले नियन्त्रणमा लिएको छ।

टानले ०६६ सालदेखि पदयात्रामा जाने पर्यटकहरुबाट उठाउँदै आएको टिप्सकार्डको रकम अनियमितता भएको भन्दै उजुरी परेपछि राजस्व विभागले टानको कार्यालयमा छापा मारेको हो।

 


कस्तो लाग्यो ?

यो पनि