असोज ०६, २०८१, आइतबार
               

एकैदिन ३ हजार ६११ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितकाे संख्या ६ लाख ९३ हजार १०९ जना पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।  

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।साथै सकृय संक्रमितकाे संख्या ३१ हजार १४ छज् । 


कस्तो लाग्यो ?

यो पनि