असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७८
मलङ्गवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश...
राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो
नेपाल फ्ल्यास
साउन १३, २०७८
राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत्...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७८
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको...
राष्ट्रपति भण्डारीले आज युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने
नेपाल फ्ल्यास
साउन १३, २०७८
सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले सुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माणकार्य सम्पन्न भएको छ । उक्त युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । नेपाली सेनाले करिब सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम...
खोटाङमा भरुवा बन्दुकसहित वडासदस्य पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
खोटाङ । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई...
आजको मौसम : यी क्षेत्रमा हुन्छ भारी वर्षा
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा पहिलेको तुलनामा मौसम हल्का परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा आकाश खुल्ला...
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
नेपाल फ्ल्यास
साउन १२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार देउवा रब्लिन्केनबीचनेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे छलफल भएकाे थियो ।...
प्राप्त अधिकारको कार्यान्वयनमा निरन्तर पहलकदमी आवश्यक : सभामुख
नेपाल फ्ल्यास
साउन १२, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू सङ्घर्षको प्रतिफल भएकाले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दबाब सिर्जना गर्नुपर्ने...
नेपालमा तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ फेला, सचेत रहन आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७८
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको नयाँ दिल्लीस्थित द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त
नेपाल फ्ल्यास
साउन १२, २०७८
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा.विश्व पौडेललाई नियुक्त भएका छन्। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले डा.पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन् । उनी यसअघि स्वर्णिम वाग्ले...
एयरपोर्टबाट सुनसहित प्रकाउ
नेपाल फ्ल्यास
साउन १२, २०७८
दुबइबाट काठमाडौं आएका एक युवकलाई प्रहरीले सुनसहित प्राउ गरेकाे छ । हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई सुनसहित पक्राउ गरिएकाे हाे उनकाे गतिविधि शंकास्पद लागेपछि जाँच गर्ने क्रममा कफीमेकर भिञफलामे कप आकारको बस्तु ३ वटा पत्रले बनेकोमा...
लुम्बिनीमा शेरचन र गण्डकी प्रदेश प्रमुखमा गुरूङ नियुक्त
नेपाल फ्ल्यास
साउन १२, २०७८
सरकारलेगण्डकी प्रदेशको प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेकाे छ ।केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएको हो। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा गुरूङ र...
थप ३ हजार ८९९ जनालाई संक्रमण
नेपाल फ्ल्यास
साउन १२, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै यहीअवधिमा १ हजार ७७८...
ग्राण्डी अस्पतालले ‘उत्कृष्ट चिकित्सक’ घोषणा गरेका डाक्टरको प्रमाणपत्र नक्कली
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । काठमाडौंको ग्रान्डीअस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा उत्कृष्ट चिकित्सक जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हतकडी लगाएको छ । ललितपुर महानगरपालिका२ स्थायी घर भएका रञ्जितलाई ब्युरोले आइतबार महाराजगञ्जबाट पक्राउ गरेर अनुसन्धान सुरु...
चार दिनदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडक सञ्चालन
नेपाल फ्ल्यास
साउन १२, २०७८
गलेश्वर । पहिरोले अवरुद्ध भएको बेनीजोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो । वर्षाका कारण ढुङ्गा, माटो र...
पाँचखालका सुमन १३ दिनदेखि बेपत्ता
नेपाल फ्ल्यास
साउन १२, २०७८
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल...
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार
नेपाल फ्ल्यास
साउन १२, २०७८
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकता अनुसार...
यस्तो छ आज पनि देशभरको मौसम
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा मौसम सफा देखिएको छ । साथै, केहीस्थानमा भने हल्का बदली भइ मेघगर्जनसहित वर्षाको पनि...
विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन
नेपाल फ्ल्यास
साउन १२, २०७८
दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् व्यवस्थापन समितिबाट तयार भएको पुस्तक रेडक्रस सोसाइटीले छपाइ गरेर प्रशासनलाई हस्तान्तरण गरेको हो । प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा...
हत्या अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७८
धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप सुब्बाको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१४ मण्डप टोल घर भएका सोही उपमहानगरपालिका-४ पत्राङबारी सिरान सालघारीस्थित आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रालिका संचालक ४४...
«
1
...
51
...
102
103
104
105
106
107
108
109
110
...
421
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय