बैशाख १५, २०८१, शनिबार
               

थप ३ हजार ८९९ जनालाई संक्रमण

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन्।

कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ। हालसम्म देशभर १४ लाख ५७ हजार ६७० जनाले खोप लगाएका छन्।


कस्तो लाग्यो ?

यो पनि