बैशाख १७, २०८१, सोमबार
               

लुम्बिनीमा शेरचन र गण्डकी प्रदेश प्रमुखमा गुरूङ नियुक्त

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेकाे छ ।केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई  हटाएको हो।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा गुरूङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो। गुरुङ र शेरचनलाई सिफारिस गर्नुअघि मन्त्रिपरिषद्ले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुखहरुलाई हटाउने निर्णय गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि