असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पूर्वमाओवादी नेताहरूको मुद्दा संसद् विघटन बदर गर्ने न्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
साउन १५, २०७८
पूर्व माओवादी नेताहरूले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रूपमा कायम रहन मागवादीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । डा भट्टराई यसअघि संसद् विघटनको मुद्दामा सुनुवाइ गर्ने संवैधानिक इजलासमा पनि थिए...
हिरासतमै थुनुवाले गरे आत्महत्या
नेपाल फ्ल्यास
साउन १५, २०७८
जनकपुरधाम ।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । लक्ष्मीनिबयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । दास केही दिन अगाडि घरायसी विवादमा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ...
अवैध मालसामानसहित बस र चालक नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं ।प्रहरीले काठमाडौंदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ । बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामानसहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको...
कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
नेपाल फ्ल्यास
साउन १५, २०७८
गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक...
सरकारी स्कारपिओ खाल्डोमा खसेर एकको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
साउन १५, २०७८
धनुषा । धनुषामा आज एकाबिहानै एक सरकारी स्कारपिओ खाल्डोमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवरजनकपुर राजमार्गको सपही सडकखण्डमा भएको उक्त सरकारी सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका९ बस्ने...
पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना
नेपाल फ्ल्यास
साउन १५, २०७८
नारायणगढ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको...
आज साउन १५ गते, खिर खाएर मनाइँदै
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो...
गाउँपालिका जाने सडक २० दिनपछि खुल्यो
नेपाल फ्ल्यास
साउन १४, २०७८
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका-८ अैरीभिर पूर्ण रुपमा...
दूषित खाद्यवस्तु उत्पादन तथा बिक्रीको अभियोगमा १०० व्यक्तिमाथि मुद्दा दर्ता
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् । मानव स्वास्थ्यमा हानि पुर्याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको...
बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी...
बाघ संरक्षण अत्यावश्यक : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १४, २०७८
देउवाप्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री देउवाले...
नेपालमा हालसम्म कहाँबाट कति खोप आयाे, कति आउन बाँकी?
नेपाल फ्ल्यास
साउन १४, २०७८
प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्याे। संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गरे। यस्तै माथिका दुई उदाहरणले खोपमा...
थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १४, २०७८
आज थप ३ हजार ३६५ संक्रमित थपिएका छन्। देशभर १४ हजार २४२ जनामा गरिएको परीक्षणमा ३हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लाे २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । आज थप...
शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै
नेपाल फ्ल्यास
साउन १४, २०७८
सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तर रूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ...
झापामा पाँच संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन १४, २०७८
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध,...
६५ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
हेटौंडा ।मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर१९ नेवारपानीबाट बुधबार रातिकरिब१२ः४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका वडा नम्बर२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको...
मानव बेचबिखनमा संलग्न २ महिला पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाटप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन । झापाबाट...
३ केजी यार्सागुम्बासहित पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
दार्चुलाकोदुहु गाउँपालिका-३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बासहित ब्यास गाउँपालिका-३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बासहित...
चार पालिकाले स्थानीय भाषा, कला, संस्कृति समेटेर तयार पारे पाठ्यक्रम
नेपाल फ्ल्यास
साउन १४, २०७८
बैतडी ।स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिका गरी ४ स्थानीय तहलेस्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले आफ्नैभाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेरपाठ्यक्रम...
दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको कब्जामा
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र कब्जालिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजातलिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए । आव ०७७/७८ का...
«
1
...
50
...
100
101
102
103
104
105
106
107
108
...
420
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय