असोज ०६, २०८१, आइतबार
               

थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

आज थप ३ हजार ३६५ संक्रमित थपिएका छन् । देशभर १४ हजार २४२ जनामा गरिएको परीक्षणमा ३हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लाे २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । आज थप १६ जनाको मृत्यु भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । आजकाे मृतक खंख्यासहित कूल मृतककाे संख्या ९ हजार ८०७ पुगेकाे छ। 

मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७ हजार ३५५ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि