असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाघको संरक्षण गर्न अत्यावश्यक छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् । विश्व बाघ दिवसको अवसरमा आज (बिहीबार) शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म...
खोलाले बगाएर ल्याएको मानीसको आधा शरीर बरामद
नेपाल फ्ल्यास
साउन १४, २०७८
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग...
दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको...
बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष बाघको अस्तित्वः मानवको दायित्व भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी...
पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध
नेपाल फ्ल्यास
साउन १४, २०७८
त्रिशूली । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै...
बाढीले बन्द भएको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन
नेपाल फ्ल्यास
साउन १४, २०७८
चौतारा । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौंलगायत अन्य केही जिल्लामा मौसम हल्का परिवर्तन भएको छ । उपत्यकाका धेरै स्थानमा बिहानैदेखि मौसम सफा देखिएको छ भने...
तीन लाख नगदसहित नारायणटारबाट पाँच जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले...
तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
काभ्रे । बनेपा नगरपालिका-१४ खालचौरबाट जुवा (तास)खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न११ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाखालबाट सात लाख १५ हजार ३५ रुपैयाँ नगद,...
सुन पसल लुटपाट गर्ने खोज्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरू संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका...
एसइईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी
नेपाल फ्ल्यास
साउन १३, २०७८
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण...
महिला तथा बालबालिकामाथि हुने हिंसा राेक्न सरकार गम्भीर : गृहमन्त्री खाँड
नेपाल फ्ल्यास
साउन १३, २०७८
गृहमन्त्री बालकृष्ण खाँडले महिला तथा बालबालिका माथी भएरहेकाे हिंसा राेक्न सरकार अत्यन्तै संवेदनशिल र गम्भीर रहेकाे बताएका छन् । उनलेे सरकारकाे प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुल्ला रुपमा निर्वाद ढङ्गले जनताले बाच्न पाउने सुरक्षा अनुभूतिहुने सुरक्षा राज्यले प्रदान गर्ने...
६३ प्रतिशत मुद्दा फर्छ्योट
नेपाल फ्ल्यास
साउन १३, २०७८
जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४ फर्छ्योट भएका छन् । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो...
देशभर ३८ सय संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १३, २०७८
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ९९३ जना निको भएका छन्। काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा...
सर्वोच्चबाट डिआइजी श्रेष्ठ फेरि पदमुक्त, अन्तरिम आदेश खारेज
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधवारश्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज...
कछुवा बेच्न लाग्दा तीन पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका...
बाजुरामा बुढीगङ्गा नदी थुनियो
नेपाल फ्ल्यास
साउन १३, २०७८
बाजुरा ।बाजुरामा पहिरो जाँदा बुढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे । नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विस्तृत विवरण आउदै...
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन
नेपाल फ्ल्यास
साउन १३, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छिन्। सिन्धुलीगढीमा नेपाली सेनाले सुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएसँगै आज राष्ट्रपतिले उद्घाटन गरेकी हुन्।नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध...
कर्णाली प्रदेशसभामा ५१ वटा विधेयक दर्ता
नेपाल फ्ल्यास
साउन १३, २०७८
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशसभामा ५१ वटा विधेयक दर्ता भएको मन्त्री नेपालीले जानकारी दिए। मन्त्री नेपालीका अनुसार ३६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । ६ वटा विधेयक सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाएको तथा सातवटा विधेयक...
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७८
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो ठाउँमा तामाङले तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख...
«
1
...
51
...
101
102
103
104
105
106
107
108
109
...
421
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय